न्युयोर्कको लङ आईल्याण्डमा फहराइयो नेपाली झण्डा

नेपालीहरुको उल्लेख्य वसोवास रहेको न्युयोर्कको लङ आईल्याण्डको हेम्पस्टेटमा नेपालको झण्डा फहराइएको छ । नेपाली समुदायको उपस्थीति रहेको कार्यक्रममा टाउन सुपरभाईजर डोन केल्भिन र र कार्यवाहक नेपाली महावाणिज्यदूत विष्णु प्रसाद गौतमले संयुक्त रूपमा नेपालको चन्द्र सूर्य अंकित रास्ट्रिय झण्डा फहराएका हुन् । कार्यक्रममा हेम्पस्टेट टाउन सुपरभाईजर डोन केल्भिन, कम्युनिटी अफेयर्स कार्यकारी निर्देशक जाहिद शयद, कार्यवाहक महावणिज्यदूत […]

सम्बन्धित सामग्री

सेर्माले फहराए युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसमा नेपाली झण्डा

काठमाडौं : पाँचथरको कुम्मायक गाउँपालिका–२ मङजावुङका आरोही सुशील सेर्माले युरोपको सबैभन्दा अग्लो हिमाल  माउन्ट एल्ब्रसको सफल आरोहण गर्दै शिखरमा नेपालको झण्डा फहराएका छन्। यो हिमाल रसियामा पर्छ।सेर्माले साउन ३२ गते विहान माउण्ट एल्ब्रसको सफल आरोहण गरेका हुन्। सेर्माले सो हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासँगै पाँचथरकै तुम्वेवा गाउँपालिका र किरात धर्मावलम्बीले प्रयोग गर्ने ध्वजासमेत फहराएका थिए। सेर्मा अगष्ट ११ मा रसिया प्रस्थान गरेका थिए। उनी काठमाडौंदेखि मस्को, मिनिटल्न

कुवेत टावरमा पहिलो पटक फहरायो नेपालकाे राष्ट्रिय झण्डा

काठमाण्डौ – कुवेत सिटीको कुवेत टावरमा पहिलो पटक नेपाली झण्डा फहराएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा सोमबार कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा विद्युतीय माध्यममार्फत फहराएको हो ।  कुवेत टावरमा विद्युतीय माध्यममार्फत कुवेत र नेपालको राष्ट्रिय झण्डा सँगै प्रस्तुत गरिएको थियो । त्यहाँ रहेको नेपाली दूतावासको पहलमा कुवेतको परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा नेपाली राष्ट्रिय झण्डा पहिलो पटक कुवेत टावरमा प्...

टोक्योमा राजु लामाको 'मेरो नेपाल'

'मेरो नेपाल,मेरो देश मलाई लाग्छ प्यारो' भन्दै स्टेजमा उक्लिएका राजुलाई उपस्थित दर्शक हरूले नेपाली झण्डा हल्लाउँदै सँगै गित गाएर साथ दिए। जापानकै पुरानो मध्येको एक सामाजिक संस्था तमुधिं जापानले टोक्यो बासी नेपालीलाई यो अवसर जुराईदिएको हो।...

वाइवाइले फहरायो इजिप्टमा नेपालको राष्ट्रिय झण्डा

सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ । नेपालको विश्वब्यापी लोकप्रिय ब्राण्ड वाइवाइको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो ।सिजी कर्प ग्लोबल नेपालका एक्ला डलर अर्बपति विनोद चौधरीका गैरआवासीय नेपाली (एनआरएन) छोराहरुद्वारा प्रवर्धित कम्पनी हो । उक्त कम्पनीले विश्वब्यापी रुपमा वाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा […]

वाइवाइले फहरायो इजिप्टमा नेपालको राष्ट्रिय झण्डा

सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ । नेपालको विश्वब्यापी लोकप्रिय ब्राण्ड वाइवाइको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो । सिजी कर्प ग्लोबल नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैर आवासीय नेपाली (एनआरएनए) छोराहरुद्वारा प्रवर्द्धित कम्पनी हो । उक्त कम्पनीले विश्वब्यापी रुपमा वाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा लगानी गर्नुका साथै सिजीलाई एसियाको एक द्रुततर गतिमा सफलता हासिल गर्ने कम्पनीक

झण्डा पार्कमा टिकटक बनाउनेको ओइरो

यतिबेला लहान बजारको झण्डा पार्क निकै चर्चामा छ । दिनभर फोटो खिचाउन र टिकटक बनाउन युवायुवतीहरूको ठूलै भीड हुन्छ । लहान वरपरका स्थानीय र गाउँ देहातबाट पढ्न आउने युवाहरूको लागि रमणीय ठाउँ भएको छ झण्डा पार्क । पार्कमा खासै त्यस्तो केही रोचक कुरा छैन । ५० वटा नेपाली झण्डा फहराइएको छ तर मानिसहरु गाडी रिजर्भ गरेर समेत झण्डा पार्क हेर्न ओइरिन्छन् । अहिले चर्चामा रहेको झण्डा पार्क लहान नगरपालिकाले सार्वजनिक जग्गा सं

दशगजा क्षेत्रमा नेपाली झण्डा

इलाम – इलामको सन्दकपुर गाउँपालिकाको दशगजा क्षेत्रमा नेपाली झण्डा फहराइएको छ । नेपाल–भारत सीमामा अतिक्रमण बढेको भन्दै जौबारीको दशगजा क्षेत्रमा भारतको विरोधमा नेपाल कम्युनिस्ट पार्टी सन्दकपुर गाउँपालिका कमिटीले झण्डा फहराएको हो । दिनदिनै अतिक्रमण बढ्दै गएकाले यसबाट कसरी जोगिने भन्नेबारेमा कमिटीको बैठकसमेत बसेको एमाले जिल्ला सचिव उमेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भारतले सन्दकपुर गाउँपालिकाका विभिन्न बस्तीमा स्थानीयवासीलाई भौतिक संरचना बनाउनबाट वञ्चित गरेको छ । गाउँपालिकाको वडा नम्बर...

नेपाली झण्डा र ज्याकेटमा नेपाली झल्काउने ब्याच बिक्री गर्न बसेका फुटपाथ व्यापारी

काठमाडौंको वसन्तपुर हनुमाढोकास्थित कालभैरवको मन्दिर नजिक नेपाली झण्डा र ज्याकेटमा नेपाली झल्काउने ब्याच बिक्री गर्न बसेका फुटपाथ व्यापारी ।

इटालीमा फहरायो नेपाली झण्डा

इटाली/ इटालीको ट्रेण्टो प्रदेशको रोभेरेटो सहरमा भएको एक विशेष कार्यक्रममा नेपाली झण्डा फहराइएको छ । इटालीका लागि गैरआवासीय राजदूत दीपक धितालले पिस वेल फाउण्डेशनका प्रमुख संरक्षक प्रोफोसर सिनेटर एल्बेर्टाे रोबोल लाई झण्डा हस्तान्तरण गरेका थिए । पिस वेलको सामुन्ने नेपालको राष्ट्रिय झडोत्तलनपछि सय पटक घण्ट बजाउनका साथै इटालीको राष्ट्रिय गान समेत बजाएर …

नेपाली झण्डा फहराउँदै क्यानवेरा आइपुगे विश्व साइकल यात्री भण्डारी

९ फेब्रुवरी, क्यानवेरा । नेपाली झण्डा अण्टार्टिकमा पु¥याउने उदेश्यका नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हस्तान्तरण गरिएको नेपाली झण्डा लिएर अपाङ्गता भएका विश्व साइकल यात्री कालिकाप्रसाद भण्डारी अष्ट्रेलियाको राजधानी क्यानवेरा आइपुगेका छन् । नेपाली दूतावास क्यानवेरामा शुक्रवार आयोजित एक कार्यक्रमवीच विश्व साइकल यात्री भण्डारीलाई अष्ट्रेलिया नेपाल फ्रेन्डसिपका अध्यक्ष जीवन रानाले स्वागत गरेका थिए …