टोक्योमा राजु लामाको 'मेरो नेपाल'

'मेरो नेपाल,मेरो देश मलाई लाग्छ प्यारो' भन्दै स्टेजमा उक्लिएका राजुलाई उपस्थित दर्शक हरूले नेपाली झण्डा हल्लाउँदै सँगै गित गाएर साथ दिए। जापानकै पुरानो मध्येको एक सामाजिक संस्था तमुधिं जापानले टोक्यो बासी नेपालीलाई यो अवसर जुराईदिएको हो।...