सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ । नेपालको विश्वब्यापी लोकप्रिय ब्राण्ड वाइवाइको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो ।सिजी कर्प ग्लोबल नेपालका एक्ला डलर अर्बपति विनोद चौधरीका गैरआवासीय नेपाली (एनआरएन) छोराहरुद्वारा प्रवर्धित कम्पनी हो । उक्त कम्पनीले विश्वब्यापी रुपमा वाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा […]