तीन वर्षभित्र फाष्ट ट्याक निर्माणको काम सकिन्छ: प्रधानसेनापति थापा

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले फास्ट ट्र्याक निर्माणको काम तीन वर्षमा सकाउने सोच रहेको बताएका छन्।

सम्बन्धित सामग्री

सैनिक सेवाबाट बिदा भए प्रधानसेनापति थापा

काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सकिएपछि सैनिक सेवाबाट बिदा लिएका छन् । प्रधानसेनापति थापा ४२ वर्ष लामो सैनिक जीवनबाट आइतबार बिदा भएका हुन् । सेनाको मुख्यालय जंगीअड्डामा आइतबार महारथी थापाको बिदाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानासेनापति थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जीवनको क्रममा सेनालाई भरोसा योग्य […]

समृद्धिका लागि आधुनिक कृषिक्रान्ति आवश्यक : प्रधानसेनापति थापा

लमजुङ –नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको समृद्धिका लागि नेपाली सेनाले आधुनिक र प्रविधियुक्त कृषिक्रान्ति सुरुवात गरेको बताएका छन् । सेनाद्धारा लमजुङमा स्थापना गरेको नेपाली सेना कृषि विज्ञान संस्थानको औपचारिक उद्घाटन गर्दै प्रधानसेनापति थापाले यस्तो बताएका हुन् ।प्रधानसेनापति थापाले समृद्ध नेपालका लागि अन्य औद्योगिक उत्पादनभन्दा यहाँको भूगोल र माटो सुहाउँदो आधुनिक र प्रविधियुक्त कृषि महत्वपूर्ण […]

सेनाभित्र विभिन्न सुधार गरेर बिदा हुँदै प्रधानसेनापति थापा

सेनाको नेतृत्वमा तीन वर्षे कार्यकाल पूरा हुनुभन्दा एक महिनाअघि घर बिदा बस्ने प्रचलन रहेको छ। सोही प्रचलनअनुसार प्रधानसेनापति थापा मंगलबारदेखि घर बिदा बस्न लागेका छन्। २०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्म...

अवकाशपछि कृषि व्यवसायमा लाग्छु : प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाशपछि कृषि व्यवसायमा लाग्ने बताएका छन् । लमजुङको बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।थापाले नेपाली सेनालाई समेत कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्ने बताए । उनले नेपाली सेनालाई कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्ने  कृषि विज्ञान संस्थानले सीप सिकाएर पठाउने समेत बताए । प्रधानसेनापति थापाले त्रिभुवन

प्रधानसेनापति थापा र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।  जंगीअड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।  प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते सकिँदैछ ।

प्रधानसेनापति थापा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो।स्रोतका अनुसार सोमबार साँझ ६ः२० देखि ७ः२५ बजेसम्म प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट भएको हो।प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार आफैले सम्हाल्दै आएका छन्।

प्रधानसेनापति थापा र राजदूत नोना डिप्रेजबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ ।     सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटवार्तामा युनियन र नेपालबीचको सम्बन्ध तथा आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भेटवार्ताले नेपाल र युनियनबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रधानसेनापति थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा र पाकिस्तानका नवनियुक्त राजदूत सयैद हैदर साहबीच भेटवार्ता भएको छ । थापा र साहबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको […]

राष्ट्र रक्षाका लागि सेना सक्षम छ : प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको सुरक्षा वातावरण अस्थिर, अनिश्चित, अस्पष्ट र तरल रहेको बताएका छन् । जंगी अड्डामा आयोजित संस्थागत परिवर्तन सुदृढीकरण र दिगोपनसम्बन्धी चारदिने सेमिनारको अन्तिम दिन प्रधानसेनापति थापाले दक्षिण...

प्रकृतिका साथ समृद्धि खोजौँ : प्रधानसेनापति थापा

लमजुङ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रकृतिको साथ समृद्धि खोज्नुपर्ने बताएका छन् । सेनाको ब्यारेक निर्माणस्थल बेंसीशहर वडा नं २ श्रीस्वारामा बृहत् फलफूल वृक्षरोपण अभियानको आज शुरु गर्दै प्रधानसेनापति थापाले उक्त कुरा बताएका हुन् ।प्रधानसेनापति थापाले नेपाल सरकारको समृद्धिको लक्ष्य हासिल गर्ने योजनामा साथ दिँदै प्रकृतिको संरक्षण, फलफूलखेती र व्यावसायिक कृषिबाट समृद्धि हासिल गर्न सहयोग पुग्ने बताए । उनले खेतबारी बाँझो राखेर विदेश जानुभन्दा यहीँको माटोमा मेहनत गरे उन्नति हासिल गर