युक्रेन कोरियाली बाटोमा ? रुसले देश विभाजन गर्न खोजेको युक्रेनी आरोप

काठमाडौं– रुसले युक्रेनलाई विभाजन गरी कोरियाजस्तै बनाउन खोजेको युक्रेनी सैन्य गुप्तचर प्रमुखले बताएका छन् । युक्रेनी सैन्य गुप्तचर निकायका प्रमुख किरिलो बुडानोभलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार राजधानी किभ कब्जा गर्न असफल भएपछि रुस युक्रेनलाई विभाजन गर्ने प्रयासमा लागेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी र पूर्वी भागलाई बाँकी युक्रेनबाट विभाजित गरी सीमांकनको प्रयास गर्ने […]

सम्बन्धित सामग्री

रुसले युक्रेनमा फस्फोरस बम प्रयोग गरेको आरोप

२४ वैशाख, काठमाडौं । रुसले फस्फोरस बमले आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ । युक्रेनको सेनाले एक भिडियो फुटेज सार्वजनिक गर्दै आक्रमणमा फस्फोरस बम प्रयोग भएको आरोप लगाएको हो । भिडियोमा आगो भयंकर ठूलो लागेको र फसफोरस जस्तै देखिने सेतो रंगको पाउडर खसेको देखिन्छ । सेतो फस्फोरसमा प्रतिबन्ध छैन तर आम जनतामा यसको प्रयोग गर्नु […]

रुसले उर्जा आतंक मच्चाएको युक्रेनी राष्ट्रपतिको आरोप

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि उर्जा आतंक मच्चाएको आरोप लगाउनुभएको छ । रुसले युक्रेनका उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण आधा भन्दा बढी क्षेत्र अन्धकारमा फसेको र ४५ लाख सर्वसाधारण उर्जाविहिन अवस्थामा बाँच्नु परेको भन्दै जेलेन्स्कीले उर्जा आतंक मच्चाएको आरोप लगाउनु भएको हो । युक्रेनी सेनाको प्रतिकारमा कब्जा गरिएका क्षेत्रबाट पछि हट्नु परेपछि रुसले […]

रुसले लाखौँ टन गहुँ चोरेको युक्रेनको आरोप !

युक्रेनले रुसले लाखौँ टन गहुँ चोरेको आरोप लगाएको छ । युक्रेनका उप कृषिमन्त्री तारास भिसोत्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौँ टन गहुँ चोरेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।कब्जा गरेका ठाउँबाट अझै १५ लाख टन अन्न चोर्न सक्ने जोखिम रहेको बताएको खबरमा उल्लेख छ । युक्रेनको आरोपबारे रुसले प्रतिक्रिया जनाएको छैन । रुसको व्यापक आक्रमण र बन्दरगाहमा भएको अवरोधका कारण युक्रेनमा अन्न उत्पादनमा बाधा पुगेको छ । युक्रेनमा उत्पादन घट्दा संसारभर खाद्यान्नको मूल्य बढ्ने र अभाव हुने चिन्ता बढेको छ । तर उप मन्त्री भाइसोत्स्की...

रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

काठमाडौं– रुसले ग्यासको व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् । नियमित भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ग्यासको व्यापारलाई हतियार बनाएको आरोप लगाएका हुन् । पोल्याण्ड र बुल्गेरियालाई ग्यासको आपूर्ति रोक्ने रुसी घोषणापछि युक्रेनी राष्ट्रपतिले यस्तो टिप्पणी गरेका हुन् । सन्देशका क्रममा उनले ‘यसबाट युरोपमा कसैले पनि […]

शान्ति वार्ता विपरित रुसले आक्रमण जारी राखेको युक्रेनको आरोप

काठमाडौं । रुसले शान्ति वार्ताका क्रममा गरेको वाचा विपरित आक्रमण जारी राखेको युक्रेनले आरोप लगाएको छ । युक्रेनको चेर्निहिभ क्षेत्रका गभर्नरले त्यहाँ सैन्य गतिविधि कम गर्ने वाचा गरेपनि रुसले आफ्नो आक्रमणमा कुनै परिवर्तन नगरेको बताएका छन । गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् […]

रुसले युक्रेन युद्धमा फस्फोरस बम प्रयोग गरेको आरोप, फस्फोरस बम कति खतरा ?

एजेन्सी । युक्रेनका राष्ट्रपति भेलोेदिमीर जेलेन्स्कीले रुसले युक्रेनमा फस्फोरस बम प्रयोग गरेको आरोप लगाएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना नाघेको छ । युद्ध लम्बिदै जाँदा रुसले युक्रेनमाथि आक्रमण गर्न विभिन्न हतियारहरु प्रयोग गर्न थालेको युक्रेनको भनाई छ । त्यसमा फस्फोरस बम समेत रुसले प्रयोग गरेको युक्रेनको भनाई छ ।रुसले फस्फोरस बमको प्रयोग […]

समुन्द्रसँगको आफ्नो पहुँचमा रुसले अवरोध पुर्याएको युक्रेनको आरोप

काठमाडौं । युक्रेनले समुन्द्रसँगको आफ्नो पहुँचमा रुसले अवरोध पुर्याएको आरोप लगाएको छ । युक्रेनलाई समुद्रसँगको सम्पर्कबाट बिच्छेद गर्न रुसले नियतवश अवरोध पु¥याएको आरोप युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेभाले लगाएका हुन् । रुसले युक्रेनको समुन्द्री पहुँच रोक्नेगरी जल सैनिक अभ्यासको तयारी गरिरहेको छ । अजोभ सागरमा अहिले दर्जनौं रुसी युद्धपोत तथा जलसेनाका ढुंगाहरु तैनाथ छन् । तिनीहरुले […]

रुसले झूटो फिल्म बनाएर युक्रेनमाथि आक्रमण गर्न खोजेको अमेरिकाको आरोप

रुसले युक्रेनमाथि आक्रमणका लागि बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ । रुसले समर्थन गरेका पृथक्तावादी वा रुस आफैंमाथि युक्रेनी सेनाले आक्रमण गरेको भनी झूटो आरोप लगाउँदै रुसले आक्रमण गर्ने अमेरिकाको भनाइ छ ।  रुसले झूटो आक्रमणको भिडियो बनाउन खोजिरहेको अनि त्यसमा धेरैजना मानिस विस्फोटमा मरेको वीभत्स दृश्य देखाउन खोजिएको छ । रुसले यस आरोपको प्रतिवाद गर्दै झूटो आक्रमणको कुनै योजना नबनाएको बताएको छ ।  अमेरिका र नेटो युक्रेन नजिक तैनाथ भएका रुसी सुरक्षाबलका विषयमा चिन्तित छन् ।  रुसले आक्र...

रुसले युक्रेनमा आफूप्रति बफादार सरकार बनाउन खोजेकोे बेलायतको आरोप

रुसले युक्रेनलाई आफु अनुकुलको नेतृत्व ल्याउन खोजेको आरोप बेलायतले लगाएको छ । बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दावी गरेको हो । बेलायतका विदेशमन्त्री लिज ट्रसले अस्वभाविक टिप्पणी गर्दै युक्रेनका पूर्व सांसद यभन मुराएभ रुसको सम्भावित उम्मेदवार भएको आरोपसमेत लगाए । मुराएभलाई युक्रेनको सत्तामा ल्याउन रुसले आवश्यक परे सैन्य शक्तिसमेत प्रयोग गर्ने बेलायतले बताएको छ । रुसले भने युक्रेनमा हमला गर्ने आफ्न...

रुसले युक्रेनमा सत्तापलट गराउन खोजेको अमेरिकाकाे आरोप

रुसले युक्रेनमा सत्तापलट गराउन खोजेको अमेरिकाले आरोप लगाएको छ । आफ्ना गुप्तचर परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई शासनमा ल्याउन रुसले चाल चालेको अमेरिकाले आरोप लगाएको हो । अमेरिकाको अर्थ मन्त्रालयले यो कामका लागि चार जना खटिएको र ती मध्ये २ जना युक्रेनको संसदमै रहेको दाबी गरेको बीबीसीले जनाएको छ । रुसले युक्रेनका उच्च पदमा आफ्ना मान्छे पुर्याएर गोप्य सूचनाहरु लिइरहेको दाबी पनि अमेरिकाको छ । तर, रुसले भने यी आरोपको खण्डन गर्दै आएको छ ।