रुसले युक्रेन युद्धमा फस्फोरस बम प्रयोग गरेको आरोप, फस्फोरस बम कति खतरा ?

एजेन्सी । युक्रेनका राष्ट्रपति भेलोेदिमीर जेलेन्स्कीले रुसले युक्रेनमा फस्फोरस बम प्रयोग गरेको आरोप लगाएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना नाघेको छ । युद्ध लम्बिदै जाँदा रुसले युक्रेनमाथि आक्रमण गर्न विभिन्न हतियारहरु प्रयोग गर्न थालेको युक्रेनको भनाई छ । त्यसमा फस्फोरस बम समेत रुसले प्रयोग गरेको युक्रेनको भनाई छ ।रुसले फस्फोरस बमको प्रयोग […]

सम्बन्धित सामग्री

पश्चिमा देशको क्रियाकलापले तेस्रो विश्व युद्धको जोखिम बढायाे : रुस

रुसले युक्रेन मामिलामा पश्चिमा देशहरूको क्रियाकलापले तेस्रो विश्व युद्धको जोखिम बढेको बताएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनलाई उस्काउने, भड्काउने र हतियार दिने पश्चिमा देशको मनाेवृत्तिले तेस्रो विश्व युद्धको खतरा वास्तविकतातर्फ उन्मुख भएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।  पश्चिमा देशले युक्रेनलाई रुससँग शान्ति वार्ता गर्नबाट रोकेको, अत्याधुनिक हतियार दिइरहेको र रुसविरुद्ध ठूला सञ्चारमाध्यम प्रयोग गरेर भ्रम छरिरहेको लाभरोभको आरोप छ । रुसको आक्रमणको प्रतिरक्षा गर्न र युक्रेनको मनोबल बढाउन भन्दै उत्...

युक्रेनमाथि खतरा बढेपछि अमेरिकाद्वारा साढे ८ हजार सेना ‘हाई अर्लट’मा

एजेन्सी, ११ माघ। युक्रेनमाथि रुसले आक्रमणको तयारी गरेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको छ। रुसले आक्रमण गरी युक्रेन कब्जा गर्ने तयारी गरेको दावी गर्दै त्यस्को प्रतिकार गर्न अमेरिकाले आफ्ना सेनालाई तयारी अवस्थामा राखेको हो । रुसले युक्रेन नजिक झण्डै एक लाखको संख्यामा आफ्ना सैनिकहरु तैनाथी अवस्थामा राखेको छ। रुस र […]