समुन्द्रसँगको आफ्नो पहुँचमा रुसले अवरोध पुर्याएको युक्रेनको आरोप

काठमाडौं । युक्रेनले समुन्द्रसँगको आफ्नो पहुँचमा रुसले अवरोध पुर्याएको आरोप लगाएको छ । युक्रेनलाई समुद्रसँगको सम्पर्कबाट बिच्छेद गर्न रुसले नियतवश अवरोध पु¥याएको आरोप युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेभाले लगाएका हुन् । रुसले युक्रेनको समुन्द्री पहुँच रोक्नेगरी जल सैनिक अभ्यासको तयारी गरिरहेको छ । अजोभ सागरमा अहिले दर्जनौं रुसी युद्धपोत तथा जलसेनाका ढुंगाहरु तैनाथ छन् । तिनीहरुले […]