राष्ट्रिय स्तरको स्वास्थ्य पुनर्स्थापना केन्द्र नहुँदा उपचारमा समस्या

राष्ट्रिय स्तरको स्वास्थ्य पुनर्स्थापना केन्द्र नहुँदा दुर्घटनामा अङ्गभङ्ग भएका बिरामीको उपचारमा समस्या देखिएको छ । मुख्य गरी दुर्घटनामा परेर अङ्गभङ्ग भएकाहरुको उपचारसँगै शारीरिक व्यायाम अभ्यास गराएर गराइने उपचारमा समस्या देखिएको हो ।

सम्बन्धित सामग्री

खनियाबासमा औषधि अभाव

काठमाडौँ,२३ माघ । खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोललगायतका औषधि स्वास्थ्य संस्थामा नहुँदा उपचारमा समस्या भएको छ । झार्लाङ स्वास्थ्यचौकी, झार्लाङ सामुदायिक स्वास्थ्य इकाइ, कुरी आधारभूत स्वास्थ्य केन्द्र, भोक्टेनी स्वास्थ्य चौकी, र खनियाबास ग्रामीण अस्पतालमा आधारभूत औषधिसमेत […]

स्वास्थ्य संस्था नहुँदा समस्या

हुम्ला उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं २ को लामाखोल्सी गाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीयलाई उपचारमा समस्या भएको छ।

बाजुरामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टर आउँदै, स्थानीय हर्षित

धनगढी – स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टर जाने भएका छन्। स्वास्थ्य सेवाका हिसाबले पछि रहेको बाजुरा जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा उपचारमा निकै समस्या हुने गरेको छ। जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्रीरोग विशेषज्ञ नहुँदा धेरै रोग लुकाउनु पर्ने अवस्था छ। […]

मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या

मुगु – मुगुको एक मात्र १५ शैय्या अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । विगत चार महिनादेखि एमडीजीपी विशेषज्ञ चिकित्सक नहुँदा सामान्यदेखि जटिल खालका बिरामीको उपचारमा समस्या भएको हो । २०६३ सालमा स्थापना भएको अस्पताल विशेषज्ञ चिकित्सक छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थ ध्वज खाती […]

स्वास्थ्यकर्मी अभावमा कैदीवन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । यहाँ कार्यरत स्वास्थ्यकर्मी सरुवा भएर अन्यत्र गएपछि अर्को व्यवस्था नहुँदासम्म कैदीबन्दीको नियमित स्वास्थ्य उपचार प्रभावित भएको कारागारले जनाएको छ ।

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । उपचार गर्ने स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) झण्डै दुई वर्ष अघिदेखि नै कारागारमा छैनन् । कारागार जस्तो संवेदनशिल ठाउँमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई सामान्य उपचार गर्न समेत दमौली अस्पताल र अन्य निजी अस्पतालहरुमा लैजानु पर्ने बाध्यता रहेको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिनुभयो । स्वास्थ्य सहायक सक्षम घिमिरे २०७६ असोज २३ गते सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन भएको सुवेदी बताउनुहुन्छ । ‘‘पदपूर्तिको लागि ठाउँमा कारागार व्यवस्था विभागलाई पटक पटक ताकेता गरेको छु् तर सुनुवाई भएको छैन’’ जेलर सुवेदीले भन्नुभयो ।

दुर्गमका स्वास्थ्य चौकीमा न डाक्टर, न पूर्वाधार

जुम्लाको हिमा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेती डाक्टरविहीन भएको ४ वर्ष बित्यो । दरबन्दीका डाक्टर अध्ययन बिदामा गएदेखि उक्त स्वास्थ्य चौकीमा अरु डाक्टर आएका छैनन् । जसले गर्दा जटिल खालका उपचारमा समस्या भएको छ भने गाउँमै हुने उपचार पनि डाक्टर नहुँदा सदरमुकाम पठाउनु पर्ने बाध्यता छ ।कालिकाखेती स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द भण्डारी भन्छन्, “मेडिकल […]

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दशैँ अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । “समायोजन भएर गएपछि अर्को स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ। कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन्।

बैतडीमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

दरबन्दी अनुसारका चिकित्सक नहुँदा बैतडीमा स्वास्थ्य उपचारमा समस्या हुने गरेको छ ।