स्वास्थ्यकर्मी अभावमा कैदीवन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । यहाँ कार्यरत स्वास्थ्यकर्मी सरुवा भएर अन्यत्र गएपछि अर्को व्यवस्था नहुँदासम्म कैदीबन्दीको नियमित स्वास्थ्य उपचार प्रभावित भएको कारागारले जनाएको छ ।

सम्बन्धित सामग्री

बिरामीको चाप बढेपछि शय्या र स्वास्थ्यकर्मी अभाव

बिरामी भुइँमै सुतेर उपचार गराउन बाध्य छन् भने स्वास्थ्यकर्मीको संख्या कम हुँदा उपचारमा समस्या भइरहेको छ।...

बिरामीको चाप बढेपछि शय्या र स्वास्थ्यकर्मी अभाव

बिरामी भुइँमै सुतेर उपचार गराउन बाध्य छन् भने स्वास्थ्यकर्मीको संख्या कम हुँदा उपचारमा समस्या भइरहेको छ।...

चार वर्षदेखि स्वास्थ्यकर्मी विहीन तनहुँ कारागार

करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ ।उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उनले बताए । “कैदीबन्दी सामान्य बिरामी हुँदा अहिले उपचारका लागि दमौली अस्पताल लैजानुपर्ने बा

स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचारमा समस्या

बागलुङ । बागलुङमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्यकर्मी समेत संक्रमित हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । धौलागिरी अस्पतालका १८ जना र जिल्लाका अन्य स्वास्थ्य संस्थामा १२ जना गरी कूल ३० जना स्वास्थ्यकर्मी अहिले संक्रमित भएर होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभएको छ […]

दरबन्दी छ, जनशक्ति छैनः भीमफेदी कारागारका कैदीलाई प्राथमिक उपचारमै समस्या

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको  भीमफेदी कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारका लागि समस्या भएको छ। दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको हो। कारागारमा अहेबको दरबन्दी छ। जनशक्ति नहुँदा उपचारका लागि हेटौंडा अस्पताल लैजानुपर्ने बाध्यता छ। कारागारमा कुनै दुर्घटना भएमा उपचार नपाई मृत्यु हुने अवस्था आउनसक्ने नाइके सुयस ढकालले बताए।…

दुई वर्षदेखि स्वास्थ्यकर्मी छैनन्, बन्दीलाई समस्या

तनहुँ, १५ पुस: दमौली कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले समस्या भोगिरहेका छन् । त्यहाँका हेल्थ असिस्टेन्ट सक्षम घिमिरे विसं २०७६ असोज २३ गते सरुवा भएर गएदेखि अर्को स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन् । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या हुने गरेका छन् । कर्मचारी समायोजन पश्चात् घिमिरे जिल्लाको म्याग्दे गाउँपालिकामा सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन बन्न पुगेको […]

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । उपचार गर्ने स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) झण्डै दुई वर्ष अघिदेखि नै कारागारमा छैनन् । कारागार जस्तो संवेदनशिल ठाउँमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई सामान्य उपचार गर्न समेत दमौली अस्पताल र अन्य निजी अस्पतालहरुमा लैजानु पर्ने बाध्यता रहेको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिनुभयो । स्वास्थ्य सहायक सक्षम घिमिरे २०७६ असोज २३ गते सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन भएको सुवेदी बताउनुहुन्छ । ‘‘पदपूर्तिको लागि ठाउँमा कारागार व्यवस्था विभागलाई पटक पटक ताकेता गरेको छु् तर सुनुवाई भएको छैन’’ जेलर सुवेदीले भन्नुभयो ।

कर्णालीमा स्वास्थ्यकर्मीको चरम अभाव

सुर्खेत : स्वास्थ्यकर्मीको अभावमा कर्णाली प्रदेशमा कोरोना महामारीमा बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टले संक्रमितको संख्या बढ्दा त्यो अनुसार चिकित्सक नहुँदा बिरामीले उपचार नपाएर छट्पटिनु परेको छ।दैनिक चारसय देखि पाँचसय सम्म नयाँ कोरोना संक्रमित थपिने गरेका छन्। संक्रमण तीव्र गतिमा फैलिँरहदा कर्णाली प्रदेशका विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको अभाव सृजना भएको छ।भएका स्वास्थ्यकर्मी बिरामीको उपचारमा दिनरात खटिएका छन्। तर, स्वाथ्यकर्मीहरुको अभावकै कारण बिरामीहर

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दशैँ अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । “समायोजन भएर गएपछि अर्को स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ। कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन्।