निर्माता र हलवालाबिच बराबर सेयर बाँड्ने सहमति

चलचित्र निर्माता र हलवालाबीच ५०-५० प्रतिशतको सेयर बाँडफाँड गरिने निर्णय भएको छ । बिहीबार चलचित्र निर्माता संघ र हल सम्बन्धी छाता संगठन चलचित्र संघबीच भएको छलफलले यस्तो निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

‘हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन्’

अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन्।

‘हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन्’

अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन्।

कार्तिक आर्यन अब निर्माता पनि

बलिउड अभिनेता कार्तिक आर्यन अब फिल्मका निर्माता बनेका छन्। उनले आफ्नै मुख्य भूमिका रहेको फिल्म ‘शेहजादा’ बाट निर्मातामा डेब्यू गर्न लागेका हुन। योजनाबद्ध नभई अप्रत्याशित रुपमा कार्तिक फिल्मको निर्माता बन्न पुगेको बताइएको छ। फिल्म ‘शेहजादा’ ले आर्थिक संकटको सामना गरिरहेको बेला कार्तिकले फिल्म अलपत्र नपरोस् भनेर लगानी गरेको बलिउड हंगामामा उल्लेख गरिएको…

निर्माता सङ्घमा दीपकराज र रवीन्द्र मनोनीत

काठमाडौँ– नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन् । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसकेका छन् । यस्तै निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहेका छन् । उनको निर्मित चौथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत छ भने १० […]

‘प्रेमगीत ३’ निर्माता सेनविरुद्धको उजुरी चलचित्र निर्माता संघले गर्‍यो खारेज

काठमाडौं । चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध दर्ता भएको डिजिटल अधिकार उल्लंघनविरुद्धको उजुरीलाई खारेज गर्ने निर्णय गरेको छ । निर्माता सेनले आफूहरुबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रुपैयाँ ‘लगानी रकम फिर्ता गराइपाउँ’ भन्दै गत आइतबार भारतको सिक्किम निवासी रामगोपाल राईले संघमा निवेदन दिएका थिए । निवेदन दर्ता […]

चलचित्र निर्माता बसन्त शर्माको निधन

काठमाडौं । चलचित्र निर्माता बसन्त शर्माको निधन भएको छ । मंगलबार हृदयघातका कारण ४२ वर्षको उमेरमा निर्माता शर्माको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । नवलपरासी गैडाकोटको आफ्नै घरमा निर्माता शर्माको निधन भएको हो । निर्माता शर्माले पिजडा ब्याक अगेन, मेरो आफ्नो र वीरबहादुर दङ्ग पर्छ फिल्म निर्माण गरेका थिए ।

विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

काठमाडौँ – अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ। प्रसादका निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन्। प्रसाद-२ को छायाँकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो। सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण […]

विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ । प्रसाद–का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् । प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो ।सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् । कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको

तापसी अब निर्माता पनि

बलिउडकी शसक्त अभिनेत्री तापसी पन्नु अब निर्माता भएकी छन्। उनले आफ्नै प्रडक्शन हाउस खोलेको जानकारी गराएकी छन्। बलिउडमा १० वर्ष समय खर्चेपछि पन्नुले अब करियरको अर्को कोशेढुंगा बनाउन लागेकी हुन्। उनले ‘आउट साइडर्स फिल्म’ नामको चलचित्र उत्पादन गृह स्थापना गरेकी छन्। उनले प्राञ्जल खाडरियासँग मिले यो प्रडक्शन हाउसको निर्माण गरेकी हुन्। प्राञ्जल २० वर्षदेखि निर्माता […]