लक्ष्मी बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ । आ.व. २०७८/०७९ मा १ खर्ब ३९ अर्ब निक्षेप र १ खर्ब […]