टेक्ससमा यहुदीलाई बन्धक बनाएर पाकिस्तानी वैज्ञानिकको रिहाइ माग्ने व्यक्ति बेलायती रहेको ठहर

एजेन्सी, ३ माघ। अमेरिकाको टेक्सस राज्यमा यहुदी पुजास्थलमा चार जना मानिसहरुलाई बन्धक बनाउने व्यक्तिको अमेरिकाको अनुशन्धान ब्युरो केन्द्र (एफबीआइ)को कारवाहीमा मृत्यु भएको छ । एफबीआइले उक्त व्यक्ति ४४ वर्षका बेलायती नागरिक मलिक फैसल अकरम भएको जनाएको छ । शनिबार कोलिभिलेमा बिहानको प्रार्थनाको समयमा उक्त व्यक्तिले मानिसहरुलाई बनधक बनाएका थिए । त्यसपछि पुलिससँग चलेको १० घण्टा […]

सम्बन्धित सामग्री

बेलायतमा मन्दी सुरू भईसकेको ठहर

एजेन्सी । बेलायतको केन्द्रीय बैंकले देशले पछिल्लो सय वर्ष यताको सबैभन्दा लामो मन्दीको सामना गरिरहेको बताएको छ । आर्थिक सुचकांकहरुको रेकर्ड राख्न थालिएको सन् १९२० यताको सबैभन्दा लामो मन्दीबाट बेलायती गुज्रिरहेको भन्दै सो बैंकले आगामी दुई वर्ष बेलायतका लागि ज्यादै चुनौतीपूर्ण हुने पनि बताएको छ । अहिले नै बेरोजगारी दर ६ दशमलव ५ प्रतिशत पुगेको […]

बेलायतले भन्यो- ‘रुस्दीमाथि हमलाबारे इरानको टिप्पणी हास्यास्पद’

लन्डन – उपन्यासकार सलमान रुस्दीमाथि भएको हमलामा उनी आफू नै जिम्मेवार भएको भन्ने इरानको भनाइप्रति बेलायतले आपत्ति जनाएको छ । ‘हमलाको लागि रुस्दी जिम्मेवार थिए भन्नु हास्यास्पद हो’, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले भने । यसअघि सोमबार इरानको विदेश मन्त्रालयले आक्रमण हुनुमा लेखक स्वयंम दोषी रहेको ठहर गरेको थियो । प्रवक्ताले पत्रकारहरूलाई भने, ‘सलमान रुस्दी […]

टेनिस सुन्दरीलाई पछ्याउने अमृतलाई सजाय : १८ महिना सामाजिक सेवा गर्नुपर्ने

काठमाडौं । बेलायती टेनिस सुन्दरी इमा राडुकानुलाई पछ्याएर सताएको आरोपमा दोषी ठहर भएका अमृत मगरलाई १८ महिना सामाजिक सेवा गर्नुपर्ने सजाय सुनाएको छ । नेपालका ३५ वर्षीय मगरले ५ वर्षसम्म राडुकानुको सुरक्षामा आँच आउने कुनै पनि व्यवहार नगर्न सक्ने भन्दै ‘निरोधक आदेश’ सुनाइएको गार्डियनले जनाएको छ । लण्डनको एजवेयरमा बस्दै आएका मगरलाई गत महिना टेनिस […]

टेनिस स्टार रेडुकानुलाई पछ्याउने अमृत मगर बेलायती अदालतबाट दोषी ठहर

बेलायती टेनिस स्टार एम्मा रेडुकानुलाई पछ्याउने ३५ वर्षीय अमृत मगर दोषी ठहरिएका छन्। बेलायतको ब्रमली म्याजिस्ट्रेट अदालतले मगरलाई शुक्रबार दोषी ठहर गरेको हो। उनको सजाय के कति हुन्छ त्योबारे भने तय भइनसकेको बेलायती सञ्चार माध्यमले उल्लेख गरेका छन्। १९ वर्षीया टेनिस खेलाडी रेडुकानुलाई पछ्याइरहेका मगरलाई उनको घरको सिसिक्यामेराले देखाएको थियो। रेडुकानुले आफूलाई अहिले एक्लै घरबाहिर […]

बेलायती टेनिस खेलाडीलाई पछ्याउने अमृत मगर दोषी ठहर

१६ माघ, काठमाडौं । बेलायतकी नम्बर वान टेनिस स्टार एम्मा रडुकानुलाई पछ्याएको आरोप लागेका एक ‘नेपाली’ दोषी ठहर भएका छन् । बीबीसी, डेली मेललगायत सञ्चार माध्यमहरूका अनुसार ब्रमली म्याजिस्ट्रेट अदालतले अमृत मगरलाई शुक्रबार दोषी ठहर गरेको हो । उनलाई केकति सजाय हुने भन्ने कुरा आगामी हप्ता तय हुने बताइएको छ । उनी दक्षिणी लन्डनमा रहेको […]

बेलायती टेनिस खेलाडीलाई आतङ्कित पारेकोमा एक नेपाली दोषी

लन्डन । बेलायती टेनिस खेलाडी एम्मा र्‍याडुकानु एकजना नेपालीका कारण तनावग्रस्त बनेकी छन् ।  साउथ इष्ट लन्डनस्थित उनकै घरसम्म पुगेर पिछा गरेको आरोपमा ३५ वर्षीय अमृत मगरलाई ब्रोम्ली मेजिस्ट्रेट कोर्टले शुक्रबार दोषी ठहर गरेको हो । लन्डनस्थित एजवेयर बस्दै आएका विवाहित मगरले एम्माको पिछा गरेको र घरमा पुगेर उनको बाबुको जुत्ता सौगातको रूपमा चोरेको आरोपमा  अदालतले दोषी ठहर गरेको हो । ढोकामा राखिएको सिसिटिभी फुटेजबाट उनलाई समातिएको हो ।डेली मेलले जनाएअनुसार गत डिसेम्बर महिनामा कम्तीमा त

बेलायती राजकुमार ह्यारीले दिए अदालत जाने चेतावनी !

बेलायतका राजकुमार   ह्यारीले आफ्नो प्रहरी सुरक्षालाई बहाल गर्नु पर्ने माग राखेका छन् । यदि यस्तो नभएको खण्डमा आफूले कानुनी कारवाही  गर्ने चेतावनी दिएका छन् । बेलायतको शाही परिवारमा यस्तो पहिलो पटक हुनेछ जब कोही सदस्य सरकारविरुद्ध अदालतमा मुद्दा लड्नेछन् । प्रहरीको सुरक्षाबिना ससेक्समा आउनु उनका लागि सुरक्षित नभएको उनको ठहर छ । ह्यारीले आफू प्रहरी […]

लुकाकुलाई पुन: भित्र्याउने चेल्सीको तयारी

थोमस टुकलले प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्नका लागि योजना बुनिरहँदा चेल्सीले रोमेलु लुकाकुलाई पुनः अनुबन्ध गर्ने तयारी गरेको बेलायती पत्रिका डेली मेलले जाएको छ । चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र यसका लागि इन्टर मिलानका फरवार्ड सबैभन्दा उपयुक्त पात्र भएको क्लबको ठहर छ ।हालै युरोपियन च्याम्पियन बनेको चेल्सीले डिफेन्सिभ रेकर्ड राम्रो बनाए पनि जर्मन प्रशिक्षकको नेतृत्वमा क्लबले ३० खेलमा मात्र एक खेलमा २ गोलभन्दा बढी गरेको छ । यदी अर्को सिजन लिगमा म्यान्चेस्टर सिटीको दबदबा अन्त्य गर्ने ह