गत वर्ष युएस ओपन च्याम्पियनसिप जितेर विश्वविख्यात बनेकी ब्रिटिश टेनिस प्लेयर एम्मा र्याडुकानुलाई ‘आतंकित’ पार्ने एक नेपाली युवा फन्दामा परेका छन् । ब्रिटिश नम्बर वान एम्माको घरसम्मै पुगेर पिछा गरेको अभियोगमा अमृत मगर दोषी ठहर भएका छन् । ब्रोम्ली मेजिस्ट्रेट कोर्टले शुक्रबार लन्डन एजवेयर बस्दै आएका उनलाई दोषी ठहर गरेको हो । साउथ इष्ट लन्डनस्थित […]