एजेन्सी । बेलायतको केन्द्रीय बैंकले देशले पछिल्लो सय वर्ष यताको सबैभन्दा लामो मन्दीको सामना गरिरहेको बताएको छ । आर्थिक सुचकांकहरुको रेकर्ड राख्न थालिएको सन् १९२० यताको सबैभन्दा लामो मन्दीबाट बेलायती गुज्रिरहेको भन्दै सो बैंकले आगामी दुई वर्ष बेलायतका लागि ज्यादै चुनौतीपूर्ण हुने पनि बताएको छ । अहिले नै बेरोजगारी दर ६ दशमलव ५ प्रतिशत पुगेको […]