उनलाई केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिने पार्टी प्रवक्ता रन्दीप सिंह सुर्जेवालाले जानकारी दिए। उनका अनुसार गान्धीको स्वास्थ्य अवस्था सामान्य छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले बुधवार पीसीआर परीक्षण गराएका थिए ।
पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए ।
मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेसनमा रहने उनले जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । उनी अस्पतालबाट डिस्चार्ज भएको नेपालको निजी सचिवालयले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । उनी अस्पतालबाट डिस्चार्ज भएको नेपालको निजी सचिवालयले जनाएको छ ।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण नेपाल बुधवार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको बताइएको छ।…
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।उनको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको &n
काठमाडौं। खानेपानी तथा सरसफाईमन्त्री मणी थापालाई कोरोना संक्रमण भएको छ। स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टी भएको हो। आज बिहान आएको रिपोर्टमा स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। कोरोना संक्रमणपछि उनी होम आइसोलेनसमा बसेका छन्। चार दिन अघि मात्रै उनको छोरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री थापासहित सचिवालयका १० जनाको पीसीआर परीक्षण गरिएको थियो।

कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको नाममा केही बिरामीले राष्ट्रको स्रोतसाधन दुरुपयोग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो गरेको छ । कतिपय संक्रमित भएर स्वास्थ्य अवस्था जटिल हुँदा पनि स्वास्थ्यकर्मी सम्पर्कमा पुग्न नसकेको अवस्थामा केही संक्रमितले भने स्वास्थ्य अवस्था सामान्य बन्दा समेत अस्पतालबाट डिस्चार्ज हुन नमानेको मन्त्रालयको गुनासो छ ।संक्रमित स्वास्थ्य अवस्था सामान्य बन्दै गएपनि रिपोर्ट नेगेटिभ आउन्जेल डिस्चार्ज हुन नमानेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमद्वार
काठमाण्डौ - श्वासप्रश्वासमा समस्या भएपछि क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।
काठमाण्डौको ह्याम्स अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको हो । अस्पतालले यसबाहेक थप जानकारी दिन मानेको छैन ।
लामिछानेलाई गएको शुक्रबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाको सामान्य ल...