काठमाडौं, साउन १९ । मंगलबार पनि शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम हुने क्रम जारी रह्यो । उतारचढाव बिच बजार परिसुुचक नेप्से २६ अंकले उकालो लागेर ३ हजार १ सय ११ बिन्दुको उचाइमा पुग्यो । यसदिन कारोबार भएका अधिकाशं समूहमा हरियाली छायो । विकास बैंक र सामूहिक लगानी कोष नगन्य अंकले मात्र रातो रहेबाहेक अरु सबै […]