मलेसियामा नेपाल एयरलाइन्सले बिरामीलाई जहाजमा चढाउन नमानेपछि…

काठमाडौं । मलेसियामा मानसिक समस्यामा परेका एक व्यक्तिलाई नेपाल एयरलायन्सले नेपाल ल्याउन नमानेको खुलासा भएको छ । बझाङको केदारस्यूँ गाउँपालिका–७ घर भएका ३२ वर्षीय दीपकबहादुर धामीलाई नेपाल एयरलाइन्सले ल्याउन नमानेपछि हिमालय एयरलाइन्सको उडानमार्फत नेपाल ल्याइसकिएको छ । धामी वैदेशिक रोजगारीका लागि विगत १८ महिनादेखि मलेसियामा कार्यरत रहेको र केही समययता उनी मानसिक रूपमा असन्तुलित थिए […] The post मलेसियामा नेपाल एयरलाइन्सले बिरामीलाई जहाजमा चढाउन नमानेपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ट्वान्टी–२० महिला विश्वकपको एशिया छनोटको तयारीका लागि नेपाल मलेसियामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ । नेपालले ट्वान्टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दैछ । सोही श्रृंखला खेल्ने जाने नेपाली टोलीको बुधवार मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को कार्यलयमा बिदाई […]

मलेसियामा जुम्लाका एक युवकको शव अलपत्र, नेपाल ल्याइदिन सरकारसँग माग

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका रातो दमाईका छोरा मयालाल परियारको शव मलेसियामा अलपत्र परेको हो।...

मलेसियामा जुम्लाका एक युवकको शव अलपत्र, नेपाल ल्याइदिन सरकारसँग माग

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका रातो दमाईका छोरा मयालाल परियारको शव मलेसियामा अलपत्र परेको हो।...

मलेसियामा अलपत्र श्रमिक नेपाल फर्काइँदै

मलेसियामा अलपत्र र बन्धक रहेका नेपाली कामदारमध्ये दुईजना मंगलबार बिहान नेपाल फर्किएका छन् । उनीहरू हिमालय एयरलाइन्समार्फत बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । मलेसियास्थित नेपाली दूतावासले मंगलबार ६ जना...

मलेसियामा समस्यामा परेका २८ नेपालीको उद्धार, ७ जना नेपाल फर्किँदै

काठमाडौँ – मलेसियामा समस्यामा परेका थप २८ जना नेपालीको समस्या समाधान भएको छ। तीमध्ये ७ जना भने नेपाल फर्किने भएका छन्। यसअघि मलेसियाको पिआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा कामका लागि गएका १३ जना नेपालीको उद्धार भएको थियो। मलेसियास्थित नेपाली दूतावासको पहलमा उनीहरु नेपाल फर्किने फर्किँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान मलेसियामा समस्यामा परेका नेपालीहरुको उद्धार […]

मलेसियामा पारस उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका पारस भण्डारी मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बनेका छन् । ग्योरोगीमा कांस्य पदक जितेका पारस च्याम्पियनसिपकै उत्कृष्ट खेलाडी घोषित भएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं पुम्से निर्णायक उपसमितिका संयोजक बब्लु सिवाकोटीले जानकारी दिए । च्याम्पियनसिपको अन्तिम दिन सुप्रिमा बजगाईंले स्वर्ण पदक जितेकी छन् […]

विभागले म्यानपावरसँग मलेसियामा कामदार पठाउँदाको हरहिसाब माग्यो

काठमाण्डौ – वैदेशिक रोजगार विभागले रोजगार इजाजतप्राप्त संस्था अर्थात् म्यानपावरसँग मलेसियामा कामदार पठाउँदाको सम्पूर्ण विवरण मागेको छ । नेपाल र मलेसिया सरकारबीच सन् २०१८ मा भएको द्वीपक्षीय सम्झौताअनुसार नेपाली श्रमिकलाई आतेजाते हवाइ टिकट, भिसा जारी तथा नवीकरण दस्तुर, लेबी लगायतका शुल्कहरु रोजगारदाताले नै बेहोर्ने व्यवस्था छ । तर मलेसियामा नेपाली श्रमिक पठाउँदा म्यानपावर कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको र श्रमिकबाट सम्झौता विपरीत रकम लिने गरेको भन्दै मलेसियामा श्रमिक पठाएको हरहिसाब विभागले मागेको हो ।...

वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तु ल्याइयो

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तु हिजो (शनिबार) ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ । बोर्डका अनुसार कोभिड–१९ पछि […]

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो

वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।