झापा । गौरादहका नलबहादुर खड्काको मलेसियामा राम्रै कमाई थियो । मलेसियामा उनले ६० लाख नेपाली रुपैयाँको लागतमा होटल सञ्चालन गरेका थिए । होटल पनि सोचेभन्दा राम्रो चल्यो । दश वर्ष विदेशमा संघर्ष गर्दा मलेसियाको होटलसहित डेढ करोडको सम्पत्ति जाडे । होटल राम्रो चलेपछि एक्लैलाई धान्न मुस्किल भयो । श्रीमती सीतालाई पनि मलेसिया बोलाए । दुईजना […]
The post नलबहादुरकाे संघर्ष : मलेसियामा डेढ कराेड सिध्याए, नेपाल आएर च्याउखेतीबाट कराेड कमाए appeared first on राजधानी राष्ट्रिय दैनिक.