मलेसियामा समस्यामा परेका २८ नेपालीको उद्धार, ७ जना नेपाल फर्किँदै

काठमाडौँ – मलेसियामा समस्यामा परेका थप २८ जना नेपालीको समस्या समाधान भएको छ। तीमध्ये ७ जना भने नेपाल फर्किने भएका छन्। यसअघि मलेसियाको पिआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा कामका लागि गएका १३ जना नेपालीको उद्धार भएको थियो। मलेसियास्थित नेपाली दूतावासको पहलमा उनीहरु नेपाल फर्किने फर्किँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान मलेसियामा समस्यामा परेका नेपालीहरुको उद्धार […]

सम्बन्धित सामग्री

मलेसियामा बन्धक बनाइएका ७ नेपालीको उद्धार

मलेसियामा बन्धक बनाइएका १९ जनामध्ये ७ जना नेपाल फर्किएका छन् । नेपाल सरकारको पहलपछि बुधबार ७ जना नेपाल आइपुगेका हुन् । १२ जना अझै अलपत्र छन् ।

मलेसियामा बन्धक बनाइएका नेपालीलाई आज स्वदेश फर्काँइदै

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १३ नेपालीको उद्धार गरि नेपाल ल्याउन लागिएको छ। सरकारको निर्देशनपछि मलेसियास्थित नेपाली दूतावसले उद्धार गरि उनीहरुलाई स्वदेश फर्काउन लागेको हो।  जस अनुसार उद्धार भएकामध्ये आज ६ जना स्वदेश फर्किने भएका छन्। बाँकी ७ जना शुक्रबार फर्किने छन्। मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट नामक कम्पनीमा कार्यरत उनीहरुलाई विगत एकसातादेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो। समाचार बाहिरिएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल &l

आइपुगे थप १ सय ४९ नेपाली अफगानिस्तानबाट

काठमाडौं : अफगानिस्तानबाट सोमबार १ सय ४९ नेपाली काठमाडौं आइपुगेका छन्। योसहित अहिलेसम्म कुल ६ सय ५४ जना नेपालीको अफगानिस्तानबाट उद्धार भएर नेपाल आइपुगेका छन्। परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट नेपालीको उद्धार र स्वदेश फिर्ती जारी रहेको जनाएको छ। मन्त्रालयका अनुसार आइतबार राति फ्लाई दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र  कतार एयरको उडानबाट १ सय ४ जना स्वदेश फर्किएका छन्। काठमाडौं उत्रिएका उनीहरूलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरक

अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार

काठमाडौं– अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार राति दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र कतार एयरको उडानबाट १०४ जना गरी थप १४९ जनालाई उद्धार गरी स्वदेश फर्काइएको छ । परराष्ट्र मन्त्रालयले हालसम्म ६५४ जना नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर स्वेदश फर्काइएको जनाएको छ । अफगानिस्तानमा […]