काठमाडौं : साविक विजेता एपीएफले तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा पहिलो हार बेहोरेको छ।
मुलपानी क्रिकेट मैदानमा आइतवार समूह ए अन्तर्गत भएको खेलमा एपीएफलाई प्रदेश नम्बर ५ ले डिएल मेथडमा ३ विकेटले पराजित गरेको हो।
यसअघि लगातार तीन खेल जितेको एपीएफ समूह को अन्तिम खेल हारेपनि सेमिफाइनल पुगिसकेको