देशभर मौसम बदली‚ केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौमस विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ।महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार सोमबार बिहान देशका अधिकांश प्रदेशका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ। तराईका भू–भागमा आंशिक बदली रहेको छ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद शाक्यले जानकारी दिइन्। राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भीषण व

सम्बन्धित सामग्री

मौसम बदली : छिटपुट वर्षा र हावाहुरीको सम्भावना

काठमाण्डाै - आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी दिउँसोपछि पहाडी र तराईका केही क्षेत्रमा मेघगर्जन र हावाहुरीको सम्भावना देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ । दिउँसोपख काठमाण्डौमा छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । आज बि...

देशभरकै मौसम बदली

आज बिहानदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज काठमाडौँमा बिहान ८ः४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको छ । डोल्पा, हुम्लामा हिमपात भइरहेको, सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र देशका धेरै ठाउँमा बादल लागेको मौसमविद् […]

काठमाण्डौसहित आसपासका क्षेत्रमा मौसम बदली : पानी पर्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम बदली भएको छ । मौसम बदली भएका क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रका मौसम बद्ली भएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पश्चिमी वायुको प्रभावले मौसम बदली भएको उहाँको भनाई छ । आज राति कतै कतै मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम बदली, केही ठाउँमा भारी वर्षा हुने

१२ भदौ, काठमाडौं । मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको […]

काठमाण्डौ उपत्यकामा मौसम बदली, कतै मेघगर्जनसहित असिना पानी

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा मौसम बदली भएको छ । आज बुधवार दिउँसोपछि मौसम बदली भएको हो ।  कतै–कतै मेघगर्जनसहित छिटफुट पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानीसँगै हल्का असिना पनि परेको छ ।  अहिले लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा पनि मौसम बदली भएको छ । ती ठाउँका एक/दुई ठाउँमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार प्रिमनसुनको यो बेला बेलुकी पख कतै–कतै हुरी...

सोमबारसम्म देशभरको मौसम बदली हुने

काठमाण्डाै – आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले दिउँसो विशेष बुलेटिन सार्वजनिक गरेर भोलिदेखि अर्को न्यून चापीय प्रणाली प्रवेश गर्ने भएकोले सोमबारसम्म मौसम बदली हुने जानकारी गराएको छ ।विभागका अनुसार, पश्चिम नेपालबाट छिर्ने यो न्यून चापीय प्रणालीका कारण भोलि शनिबार, आइतबार र सोमबार देशभरिको मौसममा प्रभाव पर्नेछ । उच्च भागमा हिमपात तथा पहाडी र तराईका भागमा मेघ गर्जनसहित मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो । यो न्...

बिहीबारदेखि फेरि मौसम बदली

बिहीबारदेखि फेरि मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण बिहीबार देशभरका मौसम बदली हुने सम्भावना रहेको बताएको छ ।मौसमविद् वरुण पौडेलले मौसम बदली भएपछि पहाडी क्षेत्रमा सामान्य वर्षा हुने अन्य क्षेत्रमा वर्षाको सम्भावना नभएको बताए । ‘उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । […]

मंगलबारदेखि मौसम बदली

मंगलबारदेखि फेरि मौसमी प्रणालीमा परिवर्तन भई मौसम बदली हुने पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।मौसमविद् समिर श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव मंगलबार रातिबाट नै पस्ने र बुधबार सुदूरपश्चिममा र बिहीबार उपत्यकामा वर्षाको सम्भावना छ । “सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको […]

मौसम बदली र हिमपातको सम्भावना कायमै

काठमाडौँ – देशका विभिन्न स्थानमा आज मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार शनिबार बिहान काठमाडौं उपत्यकासहित अन्य उपत्यका र तराईमा कुहिरो लागेको छ। दिउँसो देशभरको मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। प्रधानाङ्गका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी […]

सोमबारसम्म मौसम बदली हुने

मौसम बदली सोमबारसम्म भए पनि ठूलो वर्षा नहुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।मौसमविद् समिर श्रेष्ठका अनुसार ३ दिनसम्म मौसम सफा नरहे पनि ठूलो वर्षाको सम्भावना छैन । मनुसन भने अक्टोबर पहिलो सातासम्म नै सक्रिय रहनेछ ।महाशाखाका अनुसार हाल नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापिय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित […]