संसदीय दलको नेतामा पराजित भएपछि गगन थापाको संकल्प– देउवाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने, सरकारमा नजाने

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री गगन थापाले आफू नयाँ बन्ने सरकारमा नजाने बताएका छन्। उनले संसदीय दलको नेता देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने तर आफू भने सरकारमा नजाने स्पष्ट पारेका हुन्। सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पुनः संसदीय दलको नेता बन्न आफ्नो प्रयास रहने उनले बताए।

सम्बन्धित सामग्री

सरकारमा सहभागीबारे रास्वपामा दुई धार : के भन्छन् नेताहरू ?

काठमाडौँ– गत सोमबार पार्टी सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गर्न र सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक डाक्यो । तर, उक्त बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेतामा चयन गरे पनि सरकारमा जाने/नजाने विषयमा टुंगो लगा...

जसपा पनि तत्काल सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।  पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ।पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ । त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सरकारलाई समर्थन गरेकामध्

जसपा सरकारमा जाने वा नजाने निर्णय पुस १९ पछि

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा जाने या नजाने विषयको टुंगो राजनीतिक समितिको बैठकपछि मात्र लगाउने भएको छ।जसपाले सरकारमा सहभागी हुने या नहुने विषय पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा तय गर्ने बताएको हो।त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ।

सरकारमा जाने नजाने विषयमा जसपामा अन्योल

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुने नहुने विषयमा अझै टुंगो लगाउन सकेको छैन ।  जसपाका एक कार्यकारिणी सदस्यका अनुसार जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा जाने नजाने अझै टुंगो नलागेको बताए । उनले भने, ‘सरकारमा जाने–नजाने विषयमा पार्टीको बैठकले तय गर्नेछ ।’जसपामा अहिलेसम्म संसदीय दलको नेता पनि चयन भएको छैन । ‘संसदीय दलको नेता चयन नभएसम्म सरकारमा जाने कुरा हुँदैन’ ती नेताले भने, &l

हारपछि गगन थापाको प्रतिक्रिया

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री गगन थापाले आफू नयाँ बन्ने सरकारमा नजाने बताएका छन्। उनले संसदीय दलको नेता देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने तर आफू भने सरकारमा नजाने स्पष्ट पारेका हुन्। सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पुनः संसदीय दलको नेता बन्न आफ्नो प्रयास रहने बताए।

सरकारमा नजाने भनेर रिजिट भएर बस्नुहुँदैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा रिजिट भएर बस्न मिल्ने बताएका छन् । संसदीय दलको नेता चयन गर्ने बैठकमा बुढानिलकण्ठमा बोल्दै लामिछानेले परिस्थिति हेरेर सरकारमा जाने विषयमा निर्णय गरिने बताए । ‘हामी सरकारमा जाँदै जाँदैनौं वा जान हुँदैन भनेर रिजिट भएर बस्न हुँदैन । त्यो फेरि सरासर गलत हुन्छ’ लामिछानेको भनाई उदृढ गर्दै एक सांसदले भने,‘अहिलेको व्यवस्था र संसदीय अंकगणितमा हाम्रो पार्टी निर्णाक छ । हाम्रा कारणले सरकार नबन्ने स्थिति भएमा समर्थन