दुई एमाले सांसदलाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालतले नेकपा एमालेका दुईजना सांसदलाई तत्काल कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । यससम्बन्धी लिखत तयार नभएपछि सांसदद्वय सोमप्रसाद पाण्डेय र शारदादेवी भट्टको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको एकल...

सम्बन्धित सामग्री

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटलाई अन्तिम सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले एमालेले कारबाही गरेको माधव नेपालसहित  १४ सांसदहरूमाथि अन्तिम सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले माधव नेपालसहित  १४ सांसदहरू माथिको मुद्दामा अन्तिम सुनुवाइका आदेश दिएको हो। नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको […]

१४ सांसदविरुद्धको रिटलाई अन्तिम सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं : माधव नेपालसहित एमालेले कारबाही गरेको १४ सांसदमाथि अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले मुद्दा पूर्ण सुनुवाइ गर्न आदेश दिएको हो। मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएकाले अन्तिम सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको हो। माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमाले अदा

एमाले महासचिव पोखरेलको आरोप : 'सर्वोच्च एमालेविरुद्ध फैसला गर्न उद्धत छ'

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतप्रति रोष व्यक्त गरेका छन्। प्रेस चौतारी कैलालीले आज (बिहीबार) धनगढीमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले आफ्ना पार्टीका १४ जना सांसदलाई कारबाही गरेको मुद्दा सर्वोच्चमा ६ महिनादेखि विचाराधीन रहेको भन्दै यसैबाट सर्वोच्चको भूमिका बुझ्न सकिने बताएका हुन्।‘जुन विषयले संसद् ६ महिनादेखि चल्न सकिरहेको छैन, देशकै ठूलो दल संसदीय प्रक्रियामा सहभागी हुन सकिरहेको छैन, त्यो मुद्दा हरेक दिन पेशी चढ्छ, फैसला हुँदैन, यसैबाट अदालत कसरी चल

ओलीको रिटमा सक्कल फाइल मगाउन सर्वोच्चको आदेश

काठमाडौं : नेकपा (एमाले) ले कारबाही गरेका १४ सांसदको पद खारेजीसम्बन्धी  रिटमाथि सर्वोच्च अदालतले सक्कल फाइल मगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालकाे संयुक्त इजलासले निर्वाचन आयोग र संसद सचिवालयलाई सक्कल फाइन मगाउन आदेश दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।  सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांस

गण्डकीमा ओली निकटका नेताको आक्रोश सभामुखमाथि !

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमाले ओली समूहका नेताहरु सभामुखसँग आक्रोशित बनेका छन् । सभामुखले तटस्थ व्यवहार नगरेको, राजमोका सांसदलाई सर्वोच्चको फैसलाविपरीत कारबाही गरिएको जानकारी गराइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका विकास लम्सालले सभामुखप्रति आक्रोश व्यक्त गर्दै भने, “सभामुखबाट व्यवस्था फेल गराउने षडयन्त्र भइरहेको छ । सर्वोच्चले स्टे अर्डर...