गण्डकीमा ओली निकटका नेताको आक्रोश सभामुखमाथि !

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमाले ओली समूहका नेताहरु सभामुखसँग आक्रोशित बनेका छन् । सभामुखले तटस्थ व्यवहार नगरेको, राजमोका सांसदलाई सर्वोच्चको फैसलाविपरीत कारबाही गरिएको जानकारी गराइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका विकास लम्सालले सभामुखप्रति आक्रोश व्यक्त गर्दै भने, “सभामुखबाट व्यवस्था फेल गराउने षडयन्त्र भइरहेको छ । सर्वोच्चले स्टे अर्डर...

सम्बन्धित सामग्री

एमालेका समानुपातिक सांसदप्रति अखिलको तीव्र आक्रोश

‘एमाले गण्डकी प्रदेश सभाको समानुपातिक सूची हामीले सुरुबाटै प्रश्न गरेका थियाैं । लाखौं मतदाताको तर्फबाट अनेरास्ववियु गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी बाट प्रश्न गर्न चाहन्छु । प्रदेश समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनाइएका प्रकाश केसी को हुन ? जसको कारण एमालेले आफ्ना नेता साइड लागे ।  स्वार्थको भन्डाफोर भएको छ । चुप लागेर बसिँदैन ।’सोमबार अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले सामाजिक सञ्जालमा पोखेको असन्तुष्टि हो । पौडेलले गण्डकीमा समानुपातिक सांसद चयन गर्दा शक्ति र