राष्ट्रपतिद्वारा नेपाली मौलिक गीत, सङ्गीतको संरक्षण गर्नुपर्नेमा जोड

नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई २०७८ सालको नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

सम्बन्धित सामग्री

मौलिक संस्कृति संरक्षणमा जोड

कावासोतीका नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि आफ्नो संस्कृति संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विविध कार्यक्रम सुरु गरेका हुन् ।

सिन्धुलीमा पञ्चेबाजा संरक्षण अभियान

सिन्धुली । केही वर्ष अघिसम्म विवाह, व्रतबन्ध, तथा शुभकार्यमा बजाइने नेपाली लोकवाजा, पञ्चेबाजा र नौमतीबाजा पछिल्लो समयमा आएर लोप हुन थालेपछि सिन्धुलीमा लोकबाजाको संरक्षण अभियानको थालनी गरिएको छ । लोकबाजा संरक्षणको अभियान अनुसार बिबाह, ब्रतबन्ध लगायत विभिन्न शुभ कार्यहरुमा नेपाली लोकबाजा, पञ्चेबाजा र नौमतीबाजा बजाउने काममा जोड दिईएको हो । नेपाली मौलिक सभ्यता, लोकलय र […]

गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा उपराष्ट्रपति पुनको जोड

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्। सुदूरपश्चिम प्रदेशलगायतका क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले मौलिक चाडको संरक्षण र प्रवद्र्धनमा सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् । गहुँ, केराउ, गहत, मास र गुरौसको […]

अफगानिस्तानमा संकट :  शारिया कानुन कार्यान्वयनका लागि जोड

मुलुकमा महिला र अल्पसंख्यकको अधिकारको खस्कँदो अवस्थाबारे समाचार आइरहेका समय तालिबान समूहले अफगानिस्तानमा शारिया कानुन लागू गर्न आह्वान गरेको छ। तालिबानले अफगानिस्तानको मौलिक संस्कार र संस्कृतिलाई जोगाउन भन्दै इस्लामिक मूल्य मान्यताको संरक्षण गर्नुपर्नेमा जोड दिएको हो।इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका नेता मावलावी हिबातुल्लाह अखुन्दजादाले कान्दहारमा प्रान्तीय गभर्नररूसँग गरेको भेटमा शारिया कानुनमार्फत हरेक समस्या समाधान गर्नुपर्नेमा जोड दिएका खामा प्रेसले लेखेको छ।'विगत २० वर्षमा शारिया र इस

उपभोक्ताको हित हुने काम गर्न जोड

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आम उपभोक्ताको अहित हुने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।नेपाल उपभोक्ता संरक्षण महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता सिंहले संविधानमा उपभोक्ताको अधिकारबारे मौलिक हकमै व्यवस्था गरेको उल्लेख गर्दै उनीहरुको अहित हुने कुनै पनि काम हुन नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराए । उनले संविधानले व्यवस्था गरेको […]

पर्यटन प्रवद्र्धनका लागि कला, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापू समाज यल ललितपुरले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मन्त्री आलेले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताए । नेपाल कला र संस्कृतिको धनी भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने उनले धारणा राखे । कला, संस्कृतिबिना मान्छेको जीवन अध

चुरे दोहन राेक्न राष्ट्रपति भण्डारीको आग्रह

लुम्बिनी– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिएकी छिन् । राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको विकास, संरक्षण र सम्वर्धन गर्नुपर्नेमा जोड दिइन् । उनले यस खालका धार्मिक संस्था र धार्मिक कार्यक्रमले नेपालको प्रकृति, […]

सुडी समाजको २०औँ स्थापना दिवसः सशक्त समाज निर्माणमा जोड

काठमाडौँ, १८ वैशाख: सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सुडी समाज काठमाडौँको २०औँ स्थापना दिवसका उपलक्ष्यमा आज यहाँ भर्चुअल माध्यमबाट आयोजित ‘सुडी समाजको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रमका सहभागी वक्ताहरुले समाजको सङ्गठनात्मक सुदृढीकरण, संस्थागत विकास र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि यस […]