सुडी समाजको २०औँ स्थापना दिवसः सशक्त समाज निर्माणमा जोड

काठमाडौँ, १८ वैशाख: सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सुडी समाज काठमाडौँको २०औँ स्थापना दिवसका उपलक्ष्यमा आज यहाँ भर्चुअल माध्यमबाट आयोजित ‘सुडी समाजको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रमका सहभागी वक्ताहरुले समाजको सङ्गठनात्मक सुदृढीकरण, संस्थागत विकास र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि यस […]