मुलुकमा महिला र अल्पसंख्यकको अधिकारको खस्कँदो अवस्थाबारे समाचार आइरहेका समय तालिबान समूहले अफगानिस्तानमा शारिया कानुन लागू गर्न आह्वान गरेको छ। तालिबानले अफगानिस्तानको मौलिक संस्कार र संस्कृतिलाई जोगाउन भन्दै इस्लामिक मूल्य मान्यताको संरक्षण गर्नुपर्नेमा जोड दिएको हो।इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका नेता मावलावी हिबातुल्लाह अखुन्दजादाले कान्दहारमा प्रान्तीय गभर्नररूसँग गरेको भेटमा शारिया कानुनमार्फत हरेक समस्या समाधान गर्नुपर्नेमा जोड दिएका खामा प्रेसले लेखेको छ।'विगत २० वर्षमा शारिया र इस