गौरा पर्वको संरक्षण र प्रवर्द्धनमा उपराष्ट्रपति पुनको जोड

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्। सुदूरपश्चिम प्रदेशलगायतका क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले मौलिक चाडको संरक्षण र प्रवद्र्धनमा सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् । गहुँ, केराउ, गहत, मास र गुरौसको […]

सम्बन्धित सामग्री

सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्छ :उपराष्ट्रपति

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल मगर संघले आज राजधानीको खुलामञ्चमा आयोजना गरेको  ‘मगर भूमे- भूम्या पर्व–२०७९’ लाई सम्बोधन गर्दै उनले सभ्यता, इतिहास र पहिचानका रुपमा रहेका चाडपर्वको संरक्षण र विकास आवश्यक रहेको बताए । विकास र समृद्धिको बाधकका रुपमा रहेका तथा अन्धविश्वास र […]

उपलब्धीको संरक्षण र रक्षामा हामी सबैले जोड दिनुपर्दछ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।प्रजातन्त्र दिवस–२०७८ को अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपतिले भनेका छन्, “विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस

लोपोन्मुख संस्कृतिको खोजी गरेर त्यसको संरक्षण गर्नुपर्छ: उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादूर पुनले लोपोन्मुख संस्कृति खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने बताएका छन् । लोकवार्ता परिषद् नेपालको १०औँ सम्मेलनको सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद्ले आज आयोजना गरेको ‘लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम’ मा उपराष्ट्रपति पुनले सबै पक्ष मिलेर लोक संस्कृतिको अध्ययन र अनुसन्धानमा लाग्नुपर्नेमा जोड दिए । नेपालमा विभिन्न जाती, भाषा […]