शेयर बजार सामान्य बढ्याे, काराेबार रकम भने घट्याे

काठमाण्डाै – आज साेमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको छ ।  आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ ।  नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ५१ वटा कम्पनीकाे २६ लाख ९९ हजार कित्ता शेयर ८८ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छन् । हिजो आइतवार एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ ब...

सम्बन्धित सामग्री

शेयर बजार झन्डै १६ अङ्कले घट्याे

काठमाण्डाै – काराेबार हुने हप्ताकाे अन्तिम दिन शेयर बजार झन्डै १६ अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १३ अङ्कले घटेर एक हजार नाै सय शून्य चार विन्दुमा झरेकाे छ ।  आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन तथा प्रशाेधन, लघुवित्त, जलविद्युत् र फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।  नेप्से घटे पनि आज काराेबार रकम भने हिजाेकाे भन्दा केही बढेकाे छ । आज दुई सय ६७ वटा कम्पनीका ३२ लाख कित्ता शेयर ९८ कराेड ३३ लाख रुपैयाँमा काराेबार भएका छन् । सब...

लगातार २ दिन बढेकाे शेयर बजार आज झन्डै १२ अङ्कले घट्याे

काठमाण्डाै – लगातार दुई दिन बढेकाे शेयर बजार आज (बुधवार) भने घटेकाे छ । अस्ति (साेमवार) ५६ र हिजाे (मङ्गलवार) ५९ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ७२ दशमलव १५ विन्दुमा झरेकाे छ । आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहकाे शेयर घटेकाेमा हाेटल तथा पर्यटन, माइक्राेफाइनान्स र विकास बैंक समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । शेयर बजारसँगै आज काराेबार रकम पनि घटेकाे छ । दुई सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब...

शेयर बजार आज पनि घट्यो, ५१ कराेड रुपैयाँमा खुम्चियाे काराेबार रकम

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि घटेको छ । हिजो आइतवार झन्डै १० अंकले घटेको शेयर बजार आज दुई दशमलव ६१ अंकले घटेर एक हजार आठ सय ५८ दशमलव ३३ बिन्दुमा झरेको छ । आज बैंक, व्यापार, होटल, निर्जीवन बीमा, म्युचल फन्ड र अन्य समूहबाहेकको शेयर घटेको छ । जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्से सूचक घटेकाे दिन दुई सय १९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ७९ लाख रुपैयाँको शेयर क...

शेयर बजार आज पनि घट्यो, कारोबार रकम घटेर ६९ करोड रुपैयाँमा झर्‍याे

काठमाण्डाै – शेयर बजार आज शुक्रवार पनि घटेको छ । हिजो बिहीवार एक दशमलव शून्य आठ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय ७० दशमलव ६३ अङ्कमा झरेको छ ।  आज जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य बढेको छ भने निर्जीवन बीमा र उत्पादन समूहको शेयर २० अङ्कभन्दा धेरैले घटेको छ ।  नेप्से घटेकाे दिन काराेबार रकम पनि घटेकाे छ । दुई सय १९ वटा कम्पनीकाे १८ लाख एक हजार कित्ता शेयर ६९ करोड ८८ लाख रुपैयाँमा कारोबार भएकाे छन् । सबैभन्दा धेरै नेपाल दूरसञ्चार ...

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे, काराेबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – पछिल्लो समय ओरालो लागिरहेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार ३२ दशमलव ३४ विन्दुमा झरेको छ । सबै समूहको शेयर ओरालो लागेको दिन कारोबार रकम पनि घटेको छ । दुई सय ३० वटा कम्पनीकाे २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै सानिमा बैंकको नौ करोड रुपैयाँको शेयर किनबेच भयो ।  आज मानुषी लघुवित्त, बुद्धभूमि हाइड्रो र ओरिएन्टल होटलको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेक...

शेयर बजार आज दाेहाेराे अङ्कले घट्याे, काराेबार रकम भने बढ्याे

काठमाण्डाै – हप्ताको अन्तिम कारोबार दिन आज शुक्रवार शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय २३ दशमलव ७८ विन्दुमा झरेको छ । आज होटल र पर्यटनबाहेक सबै समूहको शेयर घटेको छ । नेप्से घटे पनि हिजो बिहीवारको तुलनामा कारोबार रकम भने केही बढेको छ । दुई सय २३ वटा कम्पनीकाे ४१लाख ४० हजार कित्ता शेयर एक अर्ब २९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु बैंकको १७ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भयो । आज सात वटा कम्पनीको शेयर तीन प्रतिशतभ...

लगातार चाैथाे दिन पनि शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, काराेबार रकम पनि बढ्याे

काठमाण्डाै – लगातार चौथो दिन आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ०६ अङ्कले बढेर दुई हजार तीन सय ६९ दशमलव ०६ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा बीमा, लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि केही बढेको छ । दुई सय २९ वटा कम्पनीका ५३ लाख ३३ हजार कित्ता शेयर दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली जलविद्युत् आयोजनाको १० करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भ...

शेयर बजार ३० अङ्कले बढ्याे, काराेबार रकम डेढ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – शेयर बजार आज बुधवार ३० अङ्कभन्दा धेरैले बढेको छ । हिजो मङ्गलवार ३४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव २४ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव २४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, उत्पादन, विकास बैंक र होटल तथा पर्यटनको समूहको शेयर उच्च अङ्कले बढेको छ । आज शेयर बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज दुई सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ४७...

शेयर बजार साढे २७ अङ्कले बढ्याे, काराेबार रकम भने तीन अर्ब पनि पुगेन

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज आइतवार बढेको छ । नेप्से आज २७ दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय ८४ दशमलव ५२ विन्दुमा पुगेको छ ।  आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंक समूहको ७२, होटलको ४३, फाइनान्सको ८९ र माइक्रोफाइनान्स समूहको शेयर ५३ अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूहको शेयर ६५ अङ्कले, जीवन बीमा समूहको ६७ अङ्कले, निर्जीवन बीमा समूहको ३९, र अन्य समूहको शेयर ५५ अङ्कले बढेको छ । व्यापार समूहकाे शे...

आज नेप्सेसँगै काराेबार रकम पनि घट्याे

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार (आज) पनि घटेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले घटेको नेप्से आज साढे ११ अङ्कले घटेको छ । नेप्से आज ११ दशमलव ६८ अङ्कले घटेर २७ सय ७१ दशमलव १५ अङ्कमा झरेको छ ।  आज जीवन बीमा समूहको शेयर सबैभन्दा बढी एक सय ७६ अङ्कले घटेको छ । त्यस्तै निर्जीवन बीमा समूहको शेयर १२३ अङ्कले, व्यापार समूहको शेयर ९३ अङ्कले र होटल तथा पर्यटनको शेयर ९१ अङ्कभन्दा धेरैले घटेको छ । आज विकास बैंक समूहको शेयर भने २१ अङ्कभन्दा धेरैले बढेको छ । आज कारोबार रकममा पनि कमी आएको छ । आज आठ अ...