जनकपुरमा स्कुल बसको ठक्करबाट एक पुरुषको मृत्यु

जनकपुरमा स्कुल बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार स्थानीय पुष्पबाटिका स्कुलको बसले जनकपुरधाम उपमहानगरपालिका १४ स्थित खाद्य संस्थान नजिक मोटरसाइकललाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको हो ।जनकपुरबाट लक्ष्मीनियातर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको उक्त बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लामिछाने गम्भिर घाइते भएका थिए । घाइते लामिछानेलाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याएलगत्तै चिकि

सम्बन्धित सामग्री

बसको ठक्करबाट १ जनाको मृत्यु

बसको ठक्करबाट शुक्रबार दाङमा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिकाको चरकमटियाबाट जन्ती लिन काशीपुरतर्फ जाँदै गरेको ना ४ ख ६९४९ नम्बरको बसले शान्तिनगर–५ काशीपुरमा ठक्कर दिँदा नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

बसको ठक्करबाट १ जनाको मृत्यु

बसको ठक्करबाट शुक्रबार दाङमा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिकाको चरकमटियाबाट जन्ती लिन काशीपुरतर्फ जाँदै गरेको ना ४ ख ६९४९ नम्बरको बसले शान्तिनगर–५ काशीपुरमा ठक्कर दिँदा नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

रुपन्देही : बुटवलमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नंम्बर को बसले साईकलयात्रीलाई ठक्कर दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। बुटवल–८ मिलनचोकमा भएको उक्त दुर्घटनामा साईकलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएपछि बसको चक्कामुनि परेका साईकलयात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन। &nbs

अटो दुर्घटनाको विषयलाई लिएर पूर्वपश्चिम राजमार्गमा तनाव

सर्लाही : रौतहटको पौराई जङ्गलमा भएको अटो दुर्घटनालाई लिएर आज दिउँसो पूर्वपश्चिम लोकमार्गमा टायर बालेर प्रदर्शन भएको छ।बिहीबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तरगत रौतहटको पौराई जङ्गलमा काठमाडाैंबाट आउँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको बसको ठक्करबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश २–२००१ ह २१०९ नम्बरको अटोमा सवार तीन जना पुरुषको मृत्यु भएको थियो।घटनामा एक जना महिला गम्भीर घाइते भएकी थिइन्। अटो सवार चारै जना उपचारका लागि वीरगन्ज जाने क्रममा दुर्घटनामा परेको जनाइएको छ।सोही

जनकपुरधाममा स्कुल बसले माेटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

जनकपुरधाम – स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकजना पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं १४ खाद्य संस्थान अगाडि जनकपुरधामबाट लक्ष्मीनियाँतर्फ जाँदै गरेको पुष्पबाटिका स्कुलको बसको ठक्करबाट क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका करिब ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको […]

भक्तपुरमा बसको ठक्करबाट एक पुरुषको मृत्यु

भक्तपुरमा गएराती भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।  गएराती भक्तपुरको सिर्जनानगरमा राधेराधेबाट सल्लाघारी तर्फ आउदै गरेको बा ४ ख. २००१ नं हेलम्बु यातायातको बसले । सोही दिशा तर्फ आउदै गरेको प्रदेश नं ३–०२–००६ प ६११४ नं को मोटरसाइकललाई ठक्कर  दिएको थियो । ठक्करबाट मोटरसाइकल चाँगुनारायण नगरपालिका ८ सुडालका ३७ वर्षका  रमेश तिमिल्सिना मृत्यु भएको हो ।  गम्भिर घाइते भएका उनलाई उपचारको लागि डा.ईवामुरा अस्पताल सल्लाघारी ल्याइएकोमा उपचारकै क्रममा चिकि

झापामा बसको ठक्करबाट युवकको मृत्यु

काठमाडौं । झापाको कमल गाउँपालिका–५, सीतापुरी राजमार्गमा बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ । अन्दाजी ३२ वर्षीय युवकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि दमकतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । हिजो बेलुका करिब साढे ७ बजे लु१ख...

हेटौँडामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरको हेटौँडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सोमबार दिउँसो वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जान

नवलपरासीमा बसको ठक्करबाट एक पुरुषको मृत्यु

नवलपरासी (पश्चिम)मा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । जिल्लाको  सुनवल नगरपालिका–१ स्थित सडकमा बसको ठक्करबाट सोही नगरपालिका–६ का ४१ वर्षीय चित्रबहादुर गुरुङको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।