अटो दुर्घटनाको विषयलाई लिएर पूर्वपश्चिम राजमार्गमा तनाव

सर्लाही : रौतहटको पौराई जङ्गलमा भएको अटो दुर्घटनालाई लिएर आज दिउँसो पूर्वपश्चिम लोकमार्गमा टायर बालेर प्रदर्शन भएको छ।बिहीबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तरगत रौतहटको पौराई जङ्गलमा काठमाडाैंबाट आउँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको बसको ठक्करबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश २–२००१ ह २१०९ नम्बरको अटोमा सवार तीन जना पुरुषको मृत्यु भएको थियो।घटनामा एक जना महिला गम्भीर घाइते भएकी थिइन्। अटो सवार चारै जना उपचारका लागि वीरगन्ज जाने क्रममा दुर्घटनामा परेको जनाइएको छ।सोही

सम्बन्धित सामग्री

मालाखेती अस्पतालमा सुत्केरीको मृत्यु भएपछि दिनभर तनाव

२७ चैत, धनगढी । कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि तनाव भएको छ । गोदावरी नगरपालिका–२ की ८ वर्षीया लक्ष्मी भट्टराई र शिशुको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाही भएको भन्दै प्रदर्शन गरेका हुन् । आफन्त र समर्थकले अत्तरियास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरे । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पीडित पक्षले […]

कैलालीमा तनाव : स्थानीयले गरे प्रहरीमाथि ढुंगामुढा, ३९ राउण्ड अश्रुग्यास प्रहार

धनगढी : कैलालीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा बर्साएका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ स्थित हरैयामा स्थानीयले बुधबार प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेकोमा प्रहरीले बल प्रयोग गरेर खुलाउन खोज्दा ढुंगामुढा गरिएको स्थानीयले बताएका छन्। प्रहरीले पनि ढुंगामुढा भएपछि ३९ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। स्थानीयले गोदावरीको स्याउले र हरैयामा राजमार्ग बन्द गरेका छन्।उनीहरूले गोदावरीको लालपुरमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा

अवैध गिट्टी ओसार्न गएका ट्याक्टर चालकको मृत्युपछि दुम्किवासमा तनाव

२६ मंसिर, नवलपुर । ट्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र …

ट्र्याक्टर चालकको मृत्युका कारण दुम्किवासमा तनाव, राजमार्ग अवरुद्ध

ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ। चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन्।