भक्तपुरमा गएराती भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । गएराती भक्तपुरको सिर्जनानगरमा राधेराधेबाट सल्लाघारी तर्फ आउदै गरेको बा ४ ख. २००१ नं हेलम्बु यातायातको बसले । सोही दिशा तर्फ आउदै गरेको प्रदेश नं ३–०२–००६ प ६११४ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चाँगुनारायण नगरपालिका ८ सुडालका ३७ वर्षका रमेश तिमिल्सिना मृत्यु भएको हो । गम्भिर घाइते भएका उनलाई उपचारको लागि डा.ईवामुरा अस्पताल सल्लाघारी ल्याइएकोमा उपचारकै क्रममा चिकि