काठमाडौं । झापाको कमल गाउँपालिका–५, सीतापुरी राजमार्गमा बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ ।
अन्दाजी ३२ वर्षीय युवकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि दमकतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब साढे ७ बजे लु१ख...