काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले जलेश्वर बैठकपछि नेतृत्व, नीति र संगठनको बारेमा कसैले पनि चुनौती दिन नसक्ने आधार तयार भएको दाबी गरेका छन्। कर्णालीका मुद्दाबारे स्थानीयदेखि राष्ट्रियस्तरसम्म छलफलमा नीति र विचारको कुरा महत्त्वपूर्ण भएको बताए । उनले भने- जलेश्वर बैठकअघि सबैभन्दा ठूलो आलोचना विचार र सिद्धान्त नभएको पिपलपाते पार्टी भनेर लाग्ने गरेको […]