थप उपचारका लागि काठमाडौँ नजाने गोविन्द केसीको अडान

काठमाडौँ । धनगढीमा अनसनरत डा.गोविन्द केसीले काठमाडौँ नजाने अडान राखेका छन् । उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकहरूले थप उपचारको लागि काठमाडौं पठाउन भनेको थियो । सोही आधारमा सरकारले उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरेको थियो । तर, उनले आफ्ना माग पुरा नभएसम्म धनगढी नै बस्ने अडान लिइरहेको उनका सहयोग प्रितम सुवेदीले बताए । उनी उपचाररत […]

सम्बन्धित सामग्री

अपांगता भएकी बिक उपचारका लागि पुगिन् काठमाडौँ

सिमकोट – सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँकी एघार वर्षकी बालिका घरको छतबाट लडेर दायाँ खुट्टा भाँचिएकी माया बिकको उपचारका लागि सहयोग उठेपछि उपचार गर्न काठमाडौं पुगेकी छन्। आर्थिक अभावले बिकको उपचार दुई वर्षदेखि समस्या भएको बेला बिकको अवस्थाका बारेमा सार्वजनिक भएपछि सहयोग उठेको हो। बिकको बास्तबिक अवस्थाका बारेमा अपाङ्गता भएको फोटो सामाजिक सञ्जालमा ल्याएका सिमकोट […]

भूकम्पमा परी उपचारका लागि काठमाडौँ ल्याइएका घाइतेहरुको अवस्था सामान्य

काठमाडौँ, १९ कात्तिक । भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिए । भूकम्पबाट घाइते भएकामध्ये छ महिला, दुई पुरुष र २१ दिनको शिशुलाई थप उपचारका लागि शनिबार काठमाडौँ ल्याइएको थियो । पचपन्न वर्षीया मैना ओली, ६२ […]

लुटेरा समूहको गोली लागेर घाइते भएका कार्कीलाई थप उपचारका लागि काठमाडौँ पठाइयो

जनकपुरधाम – सर्लाहीमा लुटेरा समूहले गोली प्रहार गर्दा घाइते भएका पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। बुधबार बिहान करिब सवा ११ बजे बागमती नगरपालिका–१ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थामा लुटपाट गर्न आएका तीन जनाको समूहले लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीलाई गोली हानेको थियो। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा […]

मनास्लु हिमपहिरो अपडेट: थप चार जनालाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ – मनास्लुमा गएको हिमपहिरोमा परेर घाइते भएका थप चारजनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । मंगलबार बिहान उद्धार गरिएका सातजनामध्ये चारजनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको हो । उनीहरूको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । यसअघि सोमबार ल्याइएका दुई जनाको पनि त्यही उपचार भइरहेको छ । सोमबार मध्याह्नतिर मनास्लु हिमालको तेस्रो र चौथो […]

उपचारका लागि काठमाडौँ जान गरिएको आग्रह डा केसीद्वारा अस्वीकार

गत नौ दिनदेखि धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीले थप उपचारका लागि काठमाडौँ जानुपर्ने भनी गरिएको आग्रह अस्वीकार गर्नुभएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत डा केसीको स्वास्थ्यको ख्याल गर्दै थप उपचारका लागि काठमाडौँ लैजान नेपाली सेनाको स्काइ ट्रक (जहाज) आज धनगढी पुगेको भए पनि उहाँले काठमाडौँ जान अस्वीकार गर्नुभएको कैलालीका प्रमुख जिल्ला अधिकारी […]

डा. केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

काठमाडौँ । ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ । कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता यज्ञराज जोशीले डा.केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि […]

कर्णालीका अर्थमन्त्री बिरामी, उपचारका लागि काठमाडौँ लगियो

स्वासप्रस्वासमा समस्या र रगतमा बोसोकाे मात्रा अत्याधिक देखिएपछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।...

ओखलढुंगामा अर्धचेत अवस्थामा भेटिएकी युवतीलाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ – ओखलढुंगामा अर्धचेत अवस्थामा भेटिएकी युवतीलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ। अर्धचेत अवस्थामा भेटिएकी १८ वर्षीया एक युवतीको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए। उनका अनुसार युवतीलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको हो। युवतीको हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। आइतबार बिहान […]

रुपन्देही झडपका घाइते प्रहरीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

रूपन्देहीको मोतिपुरमा आइतबार  भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार जवानलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । सुकुम्बासीका नाममा समूह बनाएर घरटहरा बनाएकासँगको दोहोरो झडपमा परी सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका थिए ।त्यसमध्ये झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई जना गरी चार जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।इलाक