हाइटीमा भूकम्पले निम्त्यायो संकट [तस्वीर]

गत शनिबार हाइटीमा गएको ७ दशमलव २ रेक्टर स्केलको भूकम्पमा मृत्यु हुनेको संख्या करिब २ हजार २ सय पुगेको छ।भूकम्पमा १२ हजारभन्दा बढी घाइते भएका छन्। यसैबीच भूकम्प गएको तीन दिनपछि हाइटीस्थित शान्ति भवनबाट १६ जनाको जीवितै उद्धार गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर ले केसबाट ४१ किलोमिटर टाढा उत्तरपश्चिममा ३० किलोमिटर गहिराइमा रहेको थियो।भूकम्पबाट ६० हजारभन्दा बढी घर ध्वस्त भएका छन् भने ७६ हजार क्षतिग्रस्त भएका छन्। कमजोर संरचना भए

सम्बन्धित सामग्री

भूकम्पले निम्ताउने मनोसामाजिक समस्या

जाजरकोट र रुकुमको भूकम्पले ठूलो जनधन क्षति गर्‍यो। सँगै जनमानसमा भय र त्रास पनि छाडेर गयो। यस्ता समस्यामा परेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेकोे पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) हो।...

भूकम्पले पशुपालनमा साढे दुई करोड क्षति

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा किसानले पालेको पशुको मृत्यु तथा घाइते हुँदा किसानलाई करिब साढे दुई करोड रुपैयाँको क्षति पुगेको छ।...

‘भूकम्पले वंश नै नास्यो’

‘हामी बुढाबुढी (पति–पत्नी) यहीं (भुइँ तलामा) सुतेकाले बाँच्यौं, छोरा–बुहारी र दुई नाति माथिल्लो तलामा सुतेका थिएँ, च्यापिएर बिते,’ उनले भने, ‘मेरो त सहारा मात्रै होइन, भूकम्पले वंश पनि नास गर्‍यो।’...

जन्मसँगै भूकम्पले पुरिएकी बच्ची !

संसारमा केही आश्चर्यजनक घटना पनि हुने गरेका छन्। सिरियामा भूकम्पले भत्किएको घरमा जन्मिएकी एउटी बच्चीको जीवितै उद्धार भयो। बच्चाको ढाड आमासँगै जोडिएको थियो। बच्चालाई जन्म दिने बित्तिकै आमाको निधन भएको रहेछ। भूकम्पले भत्किएको घरबाट बच्चा बाहिर निकालिएको दृश्य अहिले भाइरल भएको छ। दृश्यको सर्वत्र चर्चा छ। ती बच्चा ६ अगस्टका दिन ६ महिनाकी भइन। उनी […]

डाेटीमा भूकम्पले घर भत्काउँदा ६ जनाकाे मृत्यु

डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । गए रातिकाे भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरी–घरी किन जिस्क्याइरहन्छ भूकम्पले ?

‘लौ आज पनि भूकम्पले मिस्ड कल गर्‍यो’‘शनिवार पनि ढुक्कले सुत्ने वातावरण छैन, भूकम्प’‘पहिले नै हल्लिसकेको जिउ फेरी भूकम्पले हल्लायो’‘हल्लायो मज्जाले भूकम्पले, कस कसले थाहा पाउनुभयो’‘भूकम्पले मलाई मात्र हल्लाउन नसक्ने हो कि क्या हो, फेसबुकभरि त भूकम्प आएछ’माथिका उल्लेख गरिएका वाक्यहरू भूकम्पले हल्लाएपछि सामाजिक सञ्जालमा गरिएका हल्लाहरू हुन् । सानो वा अलि ठुलो जुनसुकै मात्राको भूकम्प जानेबित्तिकै सामाजिक सञ्जाल फेसबुकको न्यूजफिड भू

भोजपुरमा भूकम्पले एउटा घर भत्कियो

भोजपुर : भूकम्पले भोजपुरमा एउटा घर भत्किएको छ।आज बिहान खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पले भोजपुर नगरपालिका १२ टक्सारमा एउटा कच्ची घर भत्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।प्रहरीका अनुसार उक्त घर २०७२ को भूकम्पले चर्काएर जीर्ण बनेको थियो।भूकम्पले स्थानीय प्रमोद हलवाईकाे घर भत्किएको हो। यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेट खोटाङको मात्तिमबिर्ता केन्द्र

भोजपुरमा भूकम्पले एक घर भत्कियो

भोजपुर । भूकम्पले भोजपुरमा एउटा घर भत्किएको छ । आज विहान खोटाङ केन्द्र विन्दु भएर गएको भूकम्पले भोजपुर नगरपालिका १२ टक्सारमा एउटा ढुंगामाटोले बनेको घर भत्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त घर २०७२ को भूकम्पले चर्काएर जीर्ण बनेको थियो । भूकम्पले स्थानीय प्रमोद हलवाईको घर भत्किएको हो । यो बाहेक […] The post भोजपुरमा भूकम्पले एक घर भत्कियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अफगानिस्तानमा भूकम्पले किन बढी क्षति पुर्याउँछ?

अन्य देशको तुलनामा अफगानिस्तानमा सामान्य भूकम्पले पनि ठूलो मात्रामा क्षति पुर्याएको पाइन्छ। त्यहाँ पछिल्लो समय भूकम्पले ठूलो क्षति पुर्याएको छ। सञ्चार माध्ययमका अनुसार पूर्वी अफगानिस्तानमा गएको बुधबार गएको भूकम्पमा परी कम्तीमा १ हजार जनाको मृत्यु भएको छ भने अन्य ३ हजार घाइते भएका छन्। अफगानिस्तानका पहाडी प्रान्त पक्टिकामा भएको उक्त घटनामा सयौँ घरमासमेत क्षति पुगेको […]

लमजुङको भूकम्पले तनहुँमा घर भत्कियो

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बुधवार बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ । ५।८ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो ।  विक्रम संवत् २०७२ सालको भूकम्पले चर्किएको घर बुधवारको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएक...