भोजपुरमा भूकम्पले एउटा घर भत्कियो

भोजपुर : भूकम्पले भोजपुरमा एउटा घर भत्किएको छ।आज बिहान खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पले भोजपुर नगरपालिका १२ टक्सारमा एउटा कच्ची घर भत्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।प्रहरीका अनुसार उक्त घर २०७२ को भूकम्पले चर्काएर जीर्ण बनेको थियो।भूकम्पले स्थानीय प्रमोद हलवाईकाे घर भत्किएको हो। यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेट खोटाङको मात्तिमबिर्ता केन्द्र

सम्बन्धित सामग्री

पालिकामै थुप्रियो राहत, खुला आकाशमुनि रात काट्छन् पीडित

२० कात्तिक, जाजरकोट । नलगाड नगरपालिका–२ माझगाउँ टोलका राजकुमार विकको परिवारले दुई रात खुला आकाशमुनि वितायो । शुक्रबार मध्यरातमा आएको भूकम्पले घर भत्कियो । उनीहरुले जसोतसो ज्यान जोगाए । ७ जनाको परिवार शनिबारदेखि बारीको पाटोमा छ । राजकुमारलाई सुत्केरी पत्नी र नवजात शिशुलाई चिसोबाट जोगाउन हम्मेहम्म परेको छ । ‘म आरनको काम गर्छु, हँसिया कुटो […]

घरले भोको पेट अघाउँदो रैनछ : भूकम्प पीडित

बागलुङ : काठेखोला गापा–५ बिहुँ करिलिममा एकैनासका १० घर छन्। सिमेन्टका ब्लगको पर्खाल अनि नीलो जस्ताको छानो। झट्ट हेर्दा लाग्छ यहाँ बस्ने स्थानीय सुखी छन् तर यहाँका बस्ने दलित समुदायको पीडा छुट्टै छ। वि.सं. २०७२ वैशाखमा आएका भूकम्पले काठेखोला–५ काउले गाउँमा रहेको उनीहरूको घर भत्कियो। त्यसै बर्खा गावै पहिरोले चिराचिरा पर्‍यो।घरसहित भएभरको सम्पत्ति पहिरोको उच्च जोखिममा परेपछि उनीहरू घरबासविहीन भए। केही वर्ष उनीहरू छरछिमेकी र आफन्तको आश्रय लिएर बसे। सरकारले १० घरपरिवारलाई गत वर्ष बिहु

भूकम्पपीडित भन्छन् : ‘घरले पेट अघाउँदो रहेनछ’

ढोरपाटन, २३ मङ्सिर । काठेखोला गाउँपालिका–५ बिहुँ करलिममा एकैनासका १० घर छन् । सिमेन्टको ब्लकको पर्खाल । निलो जस्तापातको छानो । झट्ट हेर्दा लाग्छ यहाँ बस्ने स्थानीय सुखी नै छन् । यहाँ बस्ने दलित समुदायको पीडा छुट्टै छ । विसं २०७२ वैशाखमा आएका भूकम्पले काठेखोला–५ काउले गाउँमा रहेको उनीहरुको घर भत्कियो । त्यही बर्खागाउँ नै […]

बझाङमा भूकम्पले ६ घर भत्कियो

बझाङ : खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण जिल्लाका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ गरी ६ घर पूर्णरूपमा क्षति पुर्‍याएको छ भने ३८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। थलारा गाउँपालिका ९ सिरेटामा महोनराज जोशी

खोटाङ भूकम्प (अपडेट) : एक घर भत्कियो, ४७ चर्कियो

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ मेग्निच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ । ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु...

खोटाङ भूकम्प (अपडेट) : एक घर भत्कियो, ४७ चर्कियो

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ मेग्निच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ । ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु...

भोजपुरमा भूकम्पले एक घर भत्कियो

भोजपुर । भूकम्पले भोजपुरमा एउटा घर भत्किएको छ । आज विहान खोटाङ केन्द्र विन्दु भएर गएको भूकम्पले भोजपुर नगरपालिका १२ टक्सारमा एउटा ढुंगामाटोले बनेको घर भत्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त घर २०७२ को भूकम्पले चर्काएर जीर्ण बनेको थियो । भूकम्पले स्थानीय प्रमोद हलवाईको घर भत्किएको हो । यो बाहेक […] The post भोजपुरमा भूकम्पले एक घर भत्कियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

खोटाङमा भूकम्पले घर भत्कियो,क्षतिको विवरण आउन बाँकी

जिल्ला प्रशासन कार्यलय खोटाङका साहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार खोटाङको साकेला गाउँपालिकामा एउटा घर भत्किएको हो।...

लमजुङको भूकम्पले तनहुँमा घर भत्कियो

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बुधवार बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ । ५।८ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो ।  विक्रम संवत् २०७२ सालको भूकम्पले चर्किएको घर बुधवारको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएक...

भूकम्पले पाँच घर भत्कियो, चार जना घाइते

बुधबार बिहान लमजुङमा गएको भूकम्पले पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा क्षति भएको हो ।‘हामीकहाँ अहिले प्रारम्भिक सूचनामात्र आएको छ,’ रातोपाटीसँग डीआईजी अर्यालले भने, ‘पाँचवटा घर आंशिक क्षति भएको भन्ने खबर छ, चारजना सामान्य घाइते हुनुभएको छ ।’राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ः४२ बजे ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने ८ बजेर २६ मिनेट ज