अफगानिस्तानमा भूकम्पले किन बढी क्षति पुर्याउँछ?

अन्य देशको तुलनामा अफगानिस्तानमा सामान्य भूकम्पले पनि ठूलो मात्रामा क्षति पुर्याएको पाइन्छ। त्यहाँ पछिल्लो समय भूकम्पले ठूलो क्षति पुर्याएको छ। सञ्चार माध्ययमका अनुसार पूर्वी अफगानिस्तानमा गएको बुधबार गएको भूकम्पमा परी कम्तीमा १ हजार जनाको मृत्यु भएको छ भने अन्य ३ हजार घाइते भएका छन्। अफगानिस्तानका पहाडी प्रान्त पक्टिकामा भएको उक्त घटनामा सयौँ घरमासमेत क्षति पुगेको […]

सम्बन्धित सामग्री

भूकम्पले जाजरकोटमा नौ करोड रुपैयाँको खाद्यान्न नष्ट

जाजरकोट : जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएको गएको भूकम्पबाटनौ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ।कृषि विकास कार्यालय जाजरकोटका अनुसार ३४ हजार ५०१ घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार ९०० रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार ७९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । ६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार ५०१ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्

भूकम्पले क्षतिग्रस्त ७ हजार विद्यालयको पुनर्निर्माण, ३९१ निर्माणाधीन

११ वैशाख, काठमाडौं। २०७२ वैशाखको भूकम्पले ९ हजार बढी विद्यालय क्षतिग्रस्त बनाएको मध्ये ७ हजार बढी विद्यालयको पुनर्निर्माण सकिएको छ। केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को तथ्यांक अनुसार विद्यालय व्यवस्थापन समिति मार्फत ५ हजार ९५५ विद्यालयको, निर्माण व्यवसायी मार्फत ४४८ विद्यालयको र गैर सरकारी संस्था मार्फत ७८७ विद्यालयको गरी ७ हजार १९० विद्यालयको पुनर्निर्माण सम्पन्न भएको […]

भूकम्पको असर सतहमा आइपुग्ने कम्पनमा भर पर्छ

एउटै म्याग्नेच्युटको भूकम्पले टर्कीमा किन बढी क्षति गर्‍यो र नेपालमा किन कम क्षति भयो भन्ने लागेको छ धेरैलाई । वि.स.२०७२ वैशाखमा नेपालमा गएको भूकम्पले कम क्षति गरेको र दुई हप्ता पिहले टर्कीमा गएको त्यति नै म्याग्नेच्युटको भूकम्पले बढी क्षति किन गर्यो भन्ने पनि लागेको छ । तर त्यसो होइन । भूकम्पको म्याग्निच्युट बराबर भए पनि त्यसबाट निस्कने कम्पन अर्थात् बाहिर सतहमा कम्पन गराउने शक्ति फरक फरक हुन्छ । टर्की भूकम्पले ल्याएको कम्पन नेपालमा २०७२ सालको भूकम्पले ल्याएको कम्पनभन्दा दश  गुना जति बढी थियो । यसकारण टर्की भूकम्पले क्षति बढी ...

भूकम्पले गर्यो १४७ घरमा क्षति, पाँच जिल्ला बढी प्रभावित

काठमाडौ, ११ माघ। मंगलबार बाजुरा केन्द्रविन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पले बाजुरा, बझाङ, डोटी, अछाम र मुगुमा बढी क्षति गरेको छ। नेपाल प्रहरीका अनुसार भूकम्पले बाजुरामा ६५, बझाङमा ६४, डोटीमा ३, अछाममा ४ र मुगुमा ११ घरामा क्षति पुर्याएको छ। भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ जुरेलि बस्ने ३५ वर्षीया जमुना रोकाया छन्।

डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

जिल्लाको पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएसँगै एक दर्जनभन्दा बढी घाइते भएका छन्।...

तालिवानको बर्बरतासँगै अफगानी जनतालाई भूकम्पले दियो दुःख

एजेन्सी, १० असार । अफगानिस्तान फेरि तालिवानको बर्बरताको चंगुलमा छ । इस्लामिक अतिवादी संगठन तालिवानले महिलाहरुलाई शिक्षाबाट वञ्चित गरेको छ । काम गर्न जान रोक लगाएको छ । पुरुषहरुमाथि पनि कडाई छ । अफगानी जनताले तालिवानको बर्बरता खपिरहँदा फेरि अर्को दुःख भोगेका छन् । ५.९ म्याग्निच्युडको भूकम्पले हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । […]

भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार

दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन् । भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको र एक हजार पाँचसयभन्दा बढी घाइते भएका छन् । घाइते तथा मृतकको सङख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् । पक्तिका प्रान्तको गायन जिल्ला सबैभन्दा धेरै […]

भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार !

गायन । दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन् । भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको र एक हजार पाँच सयभन्दा बढी घाइते भएका छन् । घाइते तथा मृतकको सङ्ख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् । पक्तिका प्रान्तको गायन […]

गोरखामा भूकम्पले भत्केका ६० हजार घर बने

गोरखामा भूकम्पले क्षति पु¥याएकामध्ये ९० प्रतिशतभन्दा बढी घरको पुनर्निर्माण सकिएको छ । जिल्लामा हालसम्म कायम भएका ७२ हजार ८ सय २३ लाभग्राहीमध्ये ६० हजार ३ सय १४ जनाले घर निर्माण पूरा गरी तेस्रो किस्ताको अनुदान रकम बुझेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले संकलन गरेको विवरणअनुसार जिल्लाका ११ मध्ये ७ […]

भूकम्पले क्षति पुगेका ९० प्रतिशत घर पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पु-याएकामध्ये ९० प्रतिशतभन्दा बढी घरको पुनर्निर्माण सकिएको छ । जिल्लामा हालसम्म कायम भएका ७२ हजार ८ सय २३ लाभग्राहीमध्ये ६० हजार ३ सय १४ जनाले घर निर्माण पूरा गरि तेस्रो किस्ताको अनुदान रकम बुझेका हुन् । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारले संकलन गरेको विवरण अनुसार जिल्लाका ११ मध्ये […]