‘लौ आज पनि भूकम्पले मिस्ड कल गर्यो’‘शनिवार पनि ढुक्कले सुत्ने वातावरण छैन, भूकम्प’‘पहिले नै हल्लिसकेको जिउ फेरी भूकम्पले हल्लायो’‘हल्लायो मज्जाले भूकम्पले, कस कसले थाहा पाउनुभयो’‘भूकम्पले मलाई मात्र हल्लाउन नसक्ने हो कि क्या हो, फेसबुकभरि त भूकम्प आएछ’माथिका उल्लेख गरिएका वाक्यहरू भूकम्पले हल्लाएपछि सामाजिक सञ्जालमा गरिएका हल्लाहरू हुन् । सानो वा अलि ठुलो जुनसुकै मात्राको भूकम्प जानेबित्तिकै सामाजिक सञ्जाल फेसबुकको न्यूजफिड भू