अवैध तथा मापदण्डविपरीत क्रसरलाई कारबाहीमा उदासीनता

गत पुसमा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको उपसमितिले १७ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत सञ्चालन भएको प्रतिवेदन तयार पारेको थियो।...

सम्बन्धित सामग्री

रातु नदीमा अवैध उत्खनन भएको भन्दै सर्वोच्चमा रिट

महोत्तरी– रातु नदी उत्खननको विषयलाई लिएर राजनीति दलहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्खनन भएको भन्दै बिहीबार दलहरूले सयुक्त रुपमा मुद्दा दर्ता गरेका हुन् । वातावरणमा प्रतिकुल असर पर्नेगरी आईई रिपोर्ट बनाएको, मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको, स्थानीय सरकारले नै अवैध […]

लुम्बिनी सरकारले अवैध रुपमा सञ्चालित ट्रायल सेन्टर बन्द गर्ने

दाङ – लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा रहेका सवारी चालक अनुमतिपत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर)हरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापाले लुम्बिनी प्रदेशभित्र सञ्चालनमा रहेका मापदण्डविपरीतका ट्रायल सेन्टरहरूलाई बन्द गर्न निर्देशन दिएका हुन्। अवैध ट्रायल सेन्टरहरू बन्द भएपछि सेवाग्राहीलाई चालक अनुमतिपत्र लिन सहज […]

मापदण्डविपरीतका संरचनामा डोजर लगाउँदै बागलुङ नगरपालिका

बागलुङ नगरपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत बनाइएका अवैध र अव्यवस्थित संरचना हटाउन थालेको छ। नगरपालिकाले बजार क्षेत्रको सडक पेटीमा राखिएका सामाग्री हटाउनुका साथै अव्यवस्थति ढंगले संचालन गरिएका ठेलागाडा र पोके व्यापारीलाई...

लमजुङका सात वटा क्रसर उधोग बन्द

गृह मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै लमजुङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २५ गते जिल्ला...

भरतपुर महानगरले मापदण्ड विपरीतका अवैध संरचना तत्काल नभत्काउने

१९ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिकाले मापदण्डविपरीत निर्माण भएका अवैध संरचना भत्काउने ३५ दिने सूचना जारी गरेको समय गुज्रिएको छ । तर, महानगरपालिकाले भने अवैध संरचनाहरुमा तत्काल डोजर चलाइहाल्ने सोच बनाएको छैन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालै डोजर लिएर अवैध संरचना भत्काउने योजना नरहेको बताइन् । उनले अवैध संरचनाहरुको लगत संकलनको काम […]

हटाइए ३९ स्थानका अवैध संरचना

काठमाडाैँ –  एक महिनाको अवधिमा काठमाडौँ महानगरपालिकाले ३९ स्थानका अवैध संरचना हटाएको छ। यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ। बीस ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ। नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार […]

पोखरामा पनि अवैध संरचना हटाउने अभियान सुरु

काठमाडौंका मेयर बालेन शाहले सुरु गरेको अवैध संरचना हटाउने अभियानको पोखरामा पनि प्रभाव परेको छ । पोखरामा मापदण्डविपरीत निर्माण भएका संरचना हटाउने अभियान पोखरा महानगरपालिकाले सुरु गरेको छ ।पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वमा रहेको आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालयलगायतका सटरमा महानगरले बिहीबार डोजर चलाएको मेयर धनराज आचार्यले बताए । भवन तथा सटरमा व्यवसाय सञ्चालन […]

चुनावको मौका छोपेर नदीको अवैध दोहन

एक मिटर गहिराइ खन्नुपर्नेमा मापदण्डविपरीत पाँच मिटरसम्म खनियो झापाको दमक नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि मावा खोला ठेक्कामा लगाएको छ । दमक र मिक्लाजुङको सीमामा रहेको यो खोला उत्खननका लागि किसान एन्ड...

मापदण्डविपरीत बालुवा चोरी निकासी हुँदा प्रशासन मौन

मापदण्डविपरीत कालिगण्डकी नदीमा उपकरण प्रयोग गरेर बालुवा उत्खनन् भइरहँदा बेनी नगरपालिका र प्रशासन मौन छ । बेनी नगरपालिका–१ अन्तर्गत आनन्द बगर, सारेमारे र ढोडेनी खोलामा कालिगण्डकी नदीको बालुवा अवैध रूपमा चोरी निकासी हँुदा नगरपालिकाका जनप्रतिनिधि, प्रशासन र प्रहरी मौन बसेका छन् ।संघ र प्रदेश सरकारले बर्खायामको समयमा नदीको बालुवाको उत्खनन् गर्न रोक लगाएको छ भने […]