मापदण्डविपरीत बालुवा चोरी निकासी हुँदा प्रशासन मौन

मापदण्डविपरीत कालिगण्डकी नदीमा उपकरण प्रयोग गरेर बालुवा उत्खनन् भइरहँदा बेनी नगरपालिका र प्रशासन मौन छ । बेनी नगरपालिका–१ अन्तर्गत आनन्द बगर, सारेमारे र ढोडेनी खोलामा कालिगण्डकी नदीको बालुवा अवैध रूपमा चोरी निकासी हँुदा नगरपालिकाका जनप्रतिनिधि, प्रशासन र प्रहरी मौन बसेका छन् ।संघ र प्रदेश सरकारले बर्खायामको समयमा नदीको बालुवाको उत्खनन् गर्न रोक लगाएको छ भने […]

सम्बन्धित सामग्री

नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, प्रशासन मौन

मकवानपुरका विभिन्न खोलानालामा नदीजन्य पदार्थ (ढुंगा, गिटी बालुवा)को चोरी निकासी बढे पनि सरोकारवाला निकाय भने मौन छ । दिउँसो तथा रातिको समयमा खोलामा एक्जाभेटर नै लगाएर नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गर्दा पनि प्रहरीले त्यसलाई रोक्न चासो देखाएको छैन ।मकवानपुरको मनहरी खोला, राप्तीखोला, कुखरेनी खोलालगायतका खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको पाइएको छ […]