मापदण्डविपरीतका संरचनामा डोजर लगाउँदै बागलुङ नगरपालिका

बागलुङ नगरपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत बनाइएका अवैध र अव्यवस्थित संरचना हटाउन थालेको छ। नगरपालिकाले बजार क्षेत्रको सडक पेटीमा राखिएका सामाग्री हटाउनुका साथै अव्यवस्थति ढंगले संचालन गरिएका ठेलागाडा र पोके व्यापारीलाई...

सम्बन्धित सामग्री

नौमती बाजा संरक्षण गर्दै बागलुङ नगरपालिका

बागलुङ- पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङ नगरपालिकामा संरक्षण गर्न थालिएको छ । सिगानास्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दिएको हो । नौमती बाजा संरक्षणका लागि सिगानाको नौमती बाजा समूहलाई बाजाका सामग्री सहयोग गरेको छ । बागलुङ–८ सिगाना लामीचौरमा रहेको दलित समुदायभित्र रहेको नौमती बाजा […]

बागलुङ नगरपालिका–१० भकुण्डेमा नेपाली सेनाको प्राविधिक सहयोग

बागलुङ नगरपालिका–१० भकुण्डेमा नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालित घुम्ती सेवा शिविरमा स्वास्थ्य परीक्षण गराउँदै स्थानीय । तस्बिर : रासस

बागलुङ नगरपालिका : प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

बागलुङ। बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयीभएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जनकराज पौडेलले आठ हजार ८२१ मत प्राप्त गरेका छन् । विसं २०७४ को चुनावमा भने श्रेष्ठलाई पराजित गरी पौडेल प्रमुखमा निर्वाचित भएका थिए । यस्तै उपप्रमुखमा नेकपा (माओवादी […]

बागलुङ नगरपालिका प्रमुखमा कांग्रेस विजयी

१४ वटा वडा रहेको यस पालिकामा कांग्रेसले ७, माओवादीले १, नेकपा एकिकृत समाजवादीले २, एमालेले ३,  र स्वतन्त्रबाट एक वडामा विजयी जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका बसन्त कुमार श्रेष्ठ...

बागलुङ नगरपालिका-२ को वडाध्यक्षमा एकीकृत समाजवादीका बोसेल निर्वाचित

१ जेठ, बागलुङ । बागलुङको बागलुङ नगरपालिका–२ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुरज बोसेल विजयी भएका छन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामबहादुर जिसीलाई ३० मत अन्तरले पराजित गर्दै बोसेल निर्वाचित भएका हुन् । बोसेलले ४ सय २८ मत ल्याउँदा जिसीले ३ सय ९८ मत ल्याए । बोसेल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् । […]

बागलुङ नगरपालिका १ मा कांग्रेसका जयबहादुर विजयी

बागलुङ नगरपालिका–१ को वडा अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जयबहादुर केसी निर्वाचित भएका छन् ।

घरधनीको धरौटी जफत गर्दै बागलुङ नगरपालिका

बागलुङ बजारस्थित अस्पताल रोडका एक घरधनीले नयाँ घर निर्माणका लागि जग खन्ने क्रममा सडकमा क्षति पुर्याए ।  डोजर प्रयोग गरेर घरको जग खन्दा भर्खर मात्रै कालोपत्र गरेको सडक उप्कियो, अहिले चार तलाको घर सम्पन्न भइसक्यो तर सडकको खाल्टा जस्ताको तस्तै छ । खाल्टोमा पानी जमेर यात्रुलाई सास्ती पुगेको छ । सडकमा क्षति पुर्याएर घर निर्माण सम्पन्न दिँदासमेत केही कारबाही नगरेर धरौटी रकम फिर्ता गरेको नगरपालिकाले सडकमा क्षति नपुर्याउने घरधनीलाई समेत एउटै नियम बनाएर अघि बढेको पाइएको छ । गत असारदेखि धरौटी रक

आफ्नै पाठ्यक्रम बनाउँदै बागलुङ नगरपालिका

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगरशिक्षा शाखाले चालू शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्नेगरी तयारी थालेको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन । शिक्षा ऐन बनेको धेरै समयपछि नगरपालिकाले पाठ्यक्रमको मस्यौदा निर्माण समिति बनाएको छ । समितिको संयोजकमा नगरशिक्षा अधिकारी पोखरेल रहेका छन् । उनको संयो