शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको बैठक कमलपोखरीमा

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरको बैठक बसिरहेको छ। नेता शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक कमलपोखरीमा बसिरहेको छ । बैठकमा डेढ दर्जन नेता सहभागी रहेका छन्। शुक्रबार बस्ने केन्द्रीय समितिको बैठकमा आफ्नो पक्षले उठाउने विषयबारे छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए। उनका अनुसार भातृ संस्थाको नेतृत्व चयन, […]

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडाैँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक आइतबार अपरान्ह ३ बजे पार्टी कार्यालय, सानेपामा बस्नेछ। केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो। केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवाश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बुझिएको छ। शनिबार नै केन्द्रीय समितिकाे […]

कांग्रेस पदाधिकारी बैठक दिउँसो ३ बस्ने

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने र आवश्यक निर्णयका बारेमा गृहकार्य […]

काँग्रेस पदाधिकारी बैठक : के-के विषयमा भयाे छलफल ?

नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेकाे बैठक चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएकाे प्रवक्ता प्रकाशशरण महतले बताए ।बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए । उपसभापति पूर्णबहादुर खड्काकाे संयोजनमा  बसेकाे बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएकाे निवेदनबारे निर्णय हुने उनले बताए । उनले भने, "भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि केही निवे

काँग्रेस पदाधिकारी बैठक सानेपामा, देउवा अनुपस्थित

नेपाली काँग्रेसको पदाधिकारी बैठक सानेपामा जारी छ । पार्टी कार्यालय सानेपामा काठमाडौँमा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि बैठकमा सहभागी छन् ।बैठकमा सहभागी एक नेताका अनुसार छलफलमा सभापति शेरबहादुर देउवा भने सहभागी छैनन् । उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भ्रातृ संस्थाको विधानका सन्दर्भमा छलफल भइरहेको छ ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, सभापति देउवा नजाने

काठमाडौं : आगामी केन्द्रीय कार्य समिति बैठकको तयारीका लागि नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ। पदाधिकारी बैठकमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान तथा केन्द्रीय कार्य समिति बैठकका एजेण्डाबारे छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान अध्ययन तथा संशोधन गर्न केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित समितिले तयार पारेको ड्र

काँग्रेस पदाधिकारी बैठक बस्दै

आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ ।केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए । केही दिनदेखि जारी छलफल

राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक आज बस्दैछ। पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले उठाएको विधानसम्बन्धी सराेकारबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाइएको हो । पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ। गएको मंसिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको तथा निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानबिन गर्न समिति गठन नगरेकोलगायत विषयलाई लिएर ...

माओवादीले टुंग्याउन सकेन पदाधिकारी, बैठक २५ गतेसम्मलाई स्थगित

पदाधिकारी चयन गर्न भन्दै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष निर्वाचित गर्दै सकिएको छ । महासचिवका आकांक्षी धेरै भएपछि माओवादीले सोमवार पदाधिकारी चयन गर्न नसकेको हो ।  माओवादी केन्द्रीय सदस्य कृष्णबहादुर महराले पदाधिकारीको विषयमा थप होमवर्क गर्नुपर्ने भएकाले बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।  ‘पदाधिकारीका लागि थप होमवर्क गर्नुपर्ने भयो । केही कमरेडबाहिर रहेकाले पनि सहमतिका लागि केही दिन समय लिने कुरा भएको छ,’ महराले भने ।&nb...

क्रियाशील सदस्यता विबादबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

क्रियाशील सदस्यता विवादको विषयमा छलफल गर्न नपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । बिहीवार बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।  पूर्व पदाधिकारी र सदस्यता छानविन समितिका सदस्यसहितको बैठक राखिएको एक नेताले जानकारी दिए । क्रियाशील सदस्य उपर परेको उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ र नवीकरणको सूची असार २० गतेसम्म सभापतिलाई पेश गर्ने महाधिवेशन कार्यतालिका छ ।  केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समिति...