सौराहा – एमालेले केन्द्रीय सदस्य र पदाधिकारी सङ्ख्या थप गरेको छ। नवौं केन्द्रीय कमिटीको अन्तिम बैठकले शुक्रबार राति दुई महिनाअघि विधान महाधिवेशनले पारित गरेको केन्द्रीय सदस्य र पदाधिकारीको सङ्ख्यामा उल्लेख वृद्धि गरेको हो। शुक्रबार एमालेको दशौँ महाधिवेशन सुरु भएको छ। राति ८ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक ११ बजेपछि सुरु भएको थियो। केन्द्रीय सदस्य […]