जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदै पल

अभिनेता पल (पूर्णविक्रम) शाह जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन्।...

सम्बन्धित सामग्री

सन्दीपलाई जिल्ला अदालत लगियो, केहीबेरमा छुट्दै

क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।  उच्च अदालत पाटनको आदेशअनुसार धरौटीमा रिहाइको प्रक्रियाका लागि उनलाई जिल्ला अदालत लगिएको हो ।  बालिका जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय...

अभिनेता पललाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत पोखराको आदेश

काठमाडौं : उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश दिएको छ। तारिखमा रिहाइको माग गर्दै शाहले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए।जिल्ला अदालत तनहुँकै पुर्पक्षका लागि थुनामा पठाएको आदेशलाई उच्च अदालतले सदर गरेको उच्चका उप-रजिष्ट्रार विष्णु आचार्यले जानकारी दिए। जिल्ला अदातलको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अदालत पोखरामा निवेदन दिएका थिए।जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इ

उच्च अदालत विराटनगरले उल्टायो सिद्धबाबाबारे जिल्लाको फैसला

विराटनगर : सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई सफाई दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाएको छ। उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलबार जिल्लाको फैसला बदर गरेको हो।गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो। जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले उल्टाएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए। उनका अनुस

पल शाहका दुवै निवेदन एकसाथ पेस गर्न उच्च अदालत पोखराको निर्देशन

पोखरा । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेस गर्नु भनी आदेश गरेको हो ।

उच्च अदालत जाँदै पल शाह

काठमाडौँ- जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरे देखि नै असन्तुष्ट रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध […]

उच्च अदालत दिपायलद्धारा हत्या गर्न लगाउनेलाई जन्मकैद सजाए

डोटी । उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने निज दोषी भएको […]

मोरङ र उच्च अदालत विराटनगरका कानुन व्यवसायी  सुनुवाइमा सहभागी भएनन्

पहिलो चरणमा एक हप्ता निरन्तर धर्ना बसेका मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरका कानुन व्यवसायीहरु आज आइतबार सुनवाइमा सहभागी भएनन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएन केन्द्रिय...

उच्च अदालत र मोरङ अदालत परिसरमा पनि कानुन व्यवसायीको धर्ना

विराटनगर : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै उच्च अदालत विराटनगर र मोरङ अदालत परिसरमा कानुन व्यवसायीले धर्ना दिएका छन्।उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ अदालत बार एसोसिएसनका वरिष्ठ अधिवक्ता र अधिवक्ताले धर्ना दिएका हुन्।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका थिए।उच्च अदालत बारका अध्यक्ष नारायणप्रसाद दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताको नेतृत्वमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश राणाको राजीनामा म

जनकपुर बमकाण्डः उच्च अदालत जनकपुरले फैसला उल्टायो

जनकपुरधाम – जनकपुर बमकाण्डमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसलालाई उल्टाएको छ। पूर्वराज्यमन्त्री सञ्जय साहलाई ११ वर्ष कैद सजाय सुनाइएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खडगराज अधिकारीले बताए। उनले ज्यान मार्ने उद्योगमा पहिला नै उच्च अदालतले जिल्ला अदालतको जन्मकैद फैसलालाई उल्टाउँदै ७ वर्ष कैद सजाय सुनाइसकेको र सोमबार ज्यान मार्ने मुद्दामा षड्यन्त्र गरेको भनेको विषयमा […]

उच्च अदालत पाटनबाट पनि महरालाई सफाई

काठमाडौं, १२ साउन । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले बलात्कार मुद्दाबाट सफाइ दिएको छ। न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको हो । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसला सदर हुने गरी उच्च अदालत पाटनले पनि महरालाई सफाई दिएको हो । file photo