जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले दिए पुनरावेदन

काठमाडौं: नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्। जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग राखेर शुक्रबार निवेदन दर्ता गराएका उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलले थाहा खबरलाई जानकारी दिए।उनका अनुसार उच्च अदालतले शुक्रबारै जिल्ला अदालतलाई पत्र पठाएर मिसिल मगाइने छ। जिल्ला अदालतबाट मिसिल प्राप्त भएपछि मात्रै प्रक्रिया अघि बढ्ने छ। नाबालिका बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अ

सम्बन्धित सामग्री

पुनरावेदनको तयारीमा पल

काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल शाह)को तर्फबाट जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गर्ने तयारी भएको छ । शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले यही हप्ता पुनरावेदन दर्ता गरिने जानकारी दिए ।  पलविरुद्ध नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ सफाइ दिएको थियो ।...

जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह पुनरावेदनमा जाने

काठमाडौं । जिल्ला अदालत नवलपरासीले अढाइ वर्षको जेल सजाय सुनाएपछि अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको हो । जिल्ला अदालतले आज पल शाहले बाल यौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई अढाइ वर्षको जेल सजायका साथै १० लाख रुपैयाँ क्षतिपूर्ति र […]

पल शाहको थुनछेक सुनुवाइ निवेदकबाटै स्थगित

नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् । एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च

उच्च अदालतमा अभिनेता शाहले दिए पुनरावेदन

काठमाडौँ- नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बसहपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले तत्काल पुर्पक्षका लागि थुनामा पठाउने ओदश गरेपछि अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आफूलाई साधारण तारेखमा राखी पाउँ भनी आज मंगलबार पोखरास्थित उच्च अदालतमा […]

थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह

तनहुँ । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँकाे थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ । पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका […] The post थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह appeared first on राजधानी राष्ट्रिय दैनिक.