देउवाले सम्बोधन गर्दैगर्दा एमाले कार्यकर्ताको नारा : केपी बा ह्वी लभ यु

चितवन : नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा चलिरहेको छ। उद्घाटन कार्यक्रमलाई विभिन्न राजनीतिक दलका अध्यक्षहरुले सम्बोधन गरेका छन्। ओली सरकार ढालेर प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि एमाले महाधिवेशनमा पुगेर सम्बोधन गरेका छन्। संविधान कार्यान्वयनमा जोड दिँदै देउवाले सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताएका थिए।…

सम्बन्धित सामग्री

विद्यार्थीहरुलाई पोशाकमै ‘केपी बा हाई हाई’ भन्न कसले सिकायो?

काठमाडौँ- नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियानका क्रममा अध्यक्ष केपी शर्मा ओलीको गेरु अवतारका फोटो, भिडियोले सामाजिक सञ्जाल सेलाउन नपाउँदै स्कुले बालबालिकाले केपी ओलीको समर्थनमा नारा लगाएको भिडियोले सामाजिक सञ्जाल तातिएको छ। एमालेले आयोजना गरेको कार्यक्रममा ओली अछाम पुग्दा त्यहाँस्थित विद्यामन्दिर नमूना माध्यामिक विद्यालयका बालबालिकाहरुले केपी ओलीको समर्थनमा नारा लगाएका हुन्। राजनीतिक गतिविधिमा […]

महाधिवेशनस्थलबाहिर नाराबाजी- ‘केपी बा आई लभ यु’

चितवन- आइतबार राति ढिला गरी महाधिवेशनस्थल पुगेका केपी ओलीका पक्षमा कार्यकर्ताहरुले महाधिवेशनस्थलबाहिर चर्को नाराबाजी भइरहेको छ। उनीहरुले ‘केपी बा आइ लभ यु’ लगायत नारा लगाइरहेका छन्। कार्यकर्ताहरुले ‘१० वर्ष ओलीलाई’ भन्दै नारा लगाइरहेका छन्। उनीहरुले विदेशी शक्तिको आडमा केपी ओलीको विपक्षमा गतिविधिहरु भइरहेको आरोप लगाएका छन्। महाधिवेशनस्थलबाहिर सुरक्षाकर्मीहरु बाक्लो संख्यामा तैनाथ गरिएका छन्।

ओली बन्दसत्र स्थलमा पुग्दा कार्यकर्ताले घन्काए ‘अघि बढ केपी बा’ को नारा

बाक्लो संख्यामा उपस्थित कार्यकर्ताहरूले ‘अघि बढ केपी बा, साथ दिन तयार छौँ,’ 'वी लभ यु केपी बा’ लगायतका नारा लगाएका थिए ।

ओली बन्दसत्रस्थलमा, कार्यकर्ताले लगाए 'वी लभ यू केपी बा' को नारा

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओली १०औँ महाधिवेशनको बन्दसत्रस्थल पुगेका छन् । ओली हलमा प्रवेश गर्ने क्रममा कार्यकर्ताहरूले उनको समर्थनमा नाराबाजी गरेका थिए ।  उनीहरूले 'वी लभ यू केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, सर्वसम्मत हुनैपर्छ, पार्टी फुटाउने होसियार' लगायतका नारा लगाएका थिए । बिहान १० बजे बोलाइएको बैठक राति १० बजे...

केपी ‘बा’ का ५ फ्यानका ५ घण्टा

राजकुमार सिग्देल/फणिन्द्र नेपालएमाले अध्यक्ष केपी शर्मा ओली कडा सुरक्षा घेरामा नारायणी किनारस्थित पार्टीको १० औँ महाधिवेशनस्थलमा करिब १२ बजेतिर प्रवेश गरेका थिए । उद्घाटन सत्रका प्रमुख आकर्षण रहेका ओली मञ्चतर्फ अघि बढ्दै गर्दा गेटमै नेता कार्यकर्ताहरूले ‘केपी बा आई लभ यु’ ‘केपी बा हाईहाई’ जस्ता नारा लगाइरहेका थिए । त्यही भिडमा ओलीलाई हेर्न र भेट गर्न पो पाइन्छ कि भन्ने आशामा थिए, ५ विद्यार्थी ।गेटबाट ओलीको गाडीतर्फ एक टकले हेरिरहेका ती ५ विद्यार्थी थिए, रञ्जित तिमल्सिना,

एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा नारा : केपी बा आई लभ यू !

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् । ड्रिम हाउस इन्टरनेसनल पार्टी प्यालेस, नयाँ वस्तीमा आयोजना गरिएको बैठकमा ओली सहभागी भएका हुन् ।  ओली बैठकमा सहभागी भएपछि नेता कार्यकर्ताहरूले उनको स्वागतमा ‘केपी बा आई लभ यू’ भन्दै नाराबाजी गरेका थिए ।  ओली बैठकमा सहभागी हुनुअघि नै एमालेका महासचिव ईश्वर पोखरेलले बैठकलाई सम्बोधन गरेर बाहिरिएका थिए । सम्बोधनको क्रममा पोखरेलले पार्टीको संगठनको अवस्था र गतिविधिका बारेमा जानकारी गराउन निर्दे...

निधारमा ओली (फोटो फिचर)

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आइतबार राजधानीमा प्रदर्शन गरेको छ।नयाँ बानेश्वरबाट सुरु भएको प्रदर्शन माइतीघर पुगेर समापन भएको थियो। आएका युवा संघका कार्यकर्ताहरूले ओलीको समर्थनमा नारा जुलुससहित नाचगान गरेका थिए।उनीहरुले ‘जहाँ ओली त्यहाँ एमाले, जहा ओली त्यहाँ सूर्य, आई लव यू केपी बा जस्ता नारा लगाएका थिए। प्रदर्शनमा विपक्षी गठबन्धनविरुद्व चर्को नाराबाजीसमेत गरिएको थियो।

निधारमा केपी बा ! : ओलीको समर्थनमा युवा संघ सडकमा (फोटोफिचर)

पहिलो पटक प्रतिनिधिसभा विघटन हुँदा सत्तारुढ दल निकट युवा संघका नेता कार्यकर्ताले सडकमा ‘आई लभ यु केपी बा’ को नारा लगाए । उनीहरुको सो नाराको निकै चर्चा पनि भयो । अहिले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले फैसला सुनाउन लागेकै पूर्वासन्ध्यामा युवासंघले राजधानीमा प्रदर्शनलगायत आफ्नो गतिविधि बढाएको छ । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अंकित स्टिकर निधारमा बनाएर सडकमा देखिएका छन् । राजधानीमा आइतबार भएको

जनकपुरमा सरकारसमर्थित युवाको नारा : अघि बढ्नुस् केपीबा, साथ दिन तयार छौं

जनकपुरधाम : राष्ट्रिय युवा संघ नेपालले सरकारको पक्षमा जनकपुरधाममा समर्थन जुलुस निकालेको छ।एमाले प्रधानमन्त्री केपी शर्मा ओलीसमर्थित युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरूको शक्ति प्रदर्शनमा 'प्रधानमन्त्री केपी शर्मा ओली जिन्दावाद', 'अघि बढ्नुस् केपी बा, साथ दिन तयार छौं', बिखण्डनकारी शक्ति मुर्दावादलगायतका नारा लगाएका थिए।उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध नाराबाजी गर्दै स्थानी

'केपी बा आइ लभ यू' पछि गुञ्जियो अर्को चर्चित नारा 'केपी ओली वी हेट यू'

काठमाडौं : पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको चर्चित नारा हो - केपी ओली आइ लभ यू। नेता महेश बस्नेतको नेतृत्वमा माघ २२ गते निस्केको युवा संघको र्या लीमा केपी ओलीलाई 'आइ लभ यू' भन्दै नारावाजी भयो। २३ गतेको र्‍यालीमा आउनेहरुले पनि यही नारालाई जारी राखे।  तर, आज…