जनकपुरमा सरकारसमर्थित युवाको नारा : अघि बढ्नुस् केपीबा, साथ दिन तयार छौं

जनकपुरधाम : राष्ट्रिय युवा संघ नेपालले सरकारको पक्षमा जनकपुरधाममा समर्थन जुलुस निकालेको छ।एमाले प्रधानमन्त्री केपी शर्मा ओलीसमर्थित युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरूको शक्ति प्रदर्शनमा 'प्रधानमन्त्री केपी शर्मा ओली जिन्दावाद', 'अघि बढ्नुस् केपी बा, साथ दिन तयार छौं', बिखण्डनकारी शक्ति मुर्दावादलगायतका नारा लगाएका थिए।उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध नाराबाजी गर्दै स्थानी

सम्बन्धित सामग्री

‘दलाल पुँजीवाद नारा लगाएर, बन्दुक पड्काएर खत्तम हुँदैन’

दाङ – एमाले उपाध्यक्ष युवराज ज्ञवालीले दलाल पुँजीवादको अन्त्य गर्न संविधानको पूर्ण कार्यान्वयन जरुरी रहेको बताएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानको कार्यान्वयनबाटै समाजवादको आधार तयार हुने पनि बताए। ‘दलाल पुँजीवाद जुलस नारा लगाएर, बन्दुक पट्काएर खत्तम हुँदैन।कुसलता पूर्वक संविधान लागु गरेर देश […]

समर्थककाे नारा तयार छ- 'सोमपाल कामी, क्या दामी'

सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा उनले उत्कृष्ट बलिङ गरेपछि नेपाली समर्थकको मन मस्तिष्कमा गुन्जिएको थियो- सोमपाल कामी क्या दामी ।

‘अबको जीवन स्वदेशमै’ भन्ने नारा

काठमाडौँ- सरकारले ‘अबको जीवन स्वदेशमै’ भन्ने नारा लागू गर्दै विदेशमा रहेका युवाहरुलाई स्वदेशमै राख्ने नीति ल्याएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै युवाहरुलाई स्वदेशमै आर्थिक गतिविधिमा केन्द्रित गर्ने गरी कार्यक्रम ल्याएका हुन्। उनले लघुबित्तलगायतका कार्यक्रममा युवाहरुलाई संलग्न गराई स्वदेशमै बस्ने वातावरण तयार गर्ने बताएका हुन्।

वैशाख १ देखि १४ गतेसम्म नयाँ भर्ना अभियान, भोलि ‘नारा’ तयार हुँदै

काठमाडौं : देशभर वैशाख १ गतेदेखि नयाँ भर्ना अभियान शुरु हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीले यो अभियान दुई हप्ता अर्थात् वैशाख १४ गतेसम्म सञ्चालन हुने जानकारी दिए।शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र कायम गरेको छ। शिक्षा नियमावली,२०५९ (संशोधनसहित) को नियम ८४(१) बमोजिम शिक्षा मन्त्रालयको गत माघ ६ गतेको मन्त्रिस्तरीय बैठकले वैशाख १ गते शुरु भई चैत

कांग्रेसको संकल्पपत्र सार्वजनिक : ‘कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन-२०७९ को संकल्पपत्र सार्वजनिक गरेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले संकल्पपत्र सार्वजनिक गरेका हुन्। महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा संकल्प पत्र तयार पारिएको हो। ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ संकल्पपत्रको मुख्य नारा रहेको…

व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार

यस वर्षको परिवार नियोजन दिबसको नारा 'व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार' रहेको छ। यसै सम्बन्धमा जानकारी दिनको लागि मदत पुगोस भन्ने दृष्टिकोणले यो लेख तयार गरिएको हो।

कांग्रेस महाधिवेशनका लागि नारा तयार

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनको नारा तय गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको मंगलबार बसेको बैठकले ‘कांग्रेसमा उत्साह, एकता रुपान्तरण, सफल बनाऔं १४ औं महाधिवेशन’ भन्ने नारा तय गरेको हो । यस्तै, बैठकले विपक्षीको प्रहारलाई प्रतिवाद गर्न र पार्टीको प्रचारलाई प्रभावकारी बनाउन ‘वार रुम’ समेत गठन गरेको […]

मेगा बैंकको पञ्चवर्षीय रणनीतिक योजना तयार

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेड १२ वर्षमा प्रवेश गरेको छ। ११ औँ वार्षिकोत्सवका अवसरमा पञ्चवर्षीय रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए। ‘हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोहीअनुरूप सबैभन्दा बढी चुक्तापुँजी र सेयरधनी भएको बैंकको रूपमा मेगा बैंक स्थापना भयो। त्यही मौलिकतालाई आत्मसात् गर्दै हामीले […]

'नेपाल बन्द चाहिँदैन' भन्दै दरबारमार्गमा गुञ्जियो नारा

काठमाडौं : रत्नपार्कमा प्रदर्शनकारी भएका कारण उक्त क्षेत्रमा पुग्ने सवारीलाई प्रहरीले विभिन्न स्थानमा रोक्दै फर्काउँदै गरिरहेको छ। यही मेसोमा दरबारमार्गबाट पनि प्रहरीले सवारीलाई रत्नपार्कतिर बढ्न दिएको छैन। दिउँसो २ बजेतिर एक हुल युवा भने यही क्षेत्रबाट अघि बढ्ने प्रयासमा थिए। प्रहरीले उनीहरुलाई सम्झाए। प्रहरीको कुरा मान्न तयार भएनन् उनीहरु। केही…