पहिलो पटक प्रतिनिधिसभा विघटन हुँदा सत्तारुढ दल निकट युवा संघका नेता कार्यकर्ताले सडकमा ‘आई लभ यु केपी बा’ को नारा लगाए । उनीहरुको सो नाराको निकै चर्चा पनि भयो । अहिले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले फैसला सुनाउन लागेकै पूर्वासन्ध्यामा युवासंघले राजधानीमा प्रदर्शनलगायत आफ्नो गतिविधि बढाएको छ । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अंकित स्टिकर निधारमा बनाएर सडकमा देखिएका छन् । राजधानीमा आइतबार भएको