हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले जग्गाको कित्ताकाट गर्न रोक लगाउने निर्णय गरेको छ।सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय गरेको हो।उपमहानगरपालिकामा जग्गाको वर्गीकरणपछि मात्र कित्ता काट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए।उनले खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ताकाटमा रोक लगाउने निर्णय गरेको बताए। न्यौपानेका अनुसार उपमहानगरपालिक